Logo
६ आश्विन २०८१, आईतबार
(August 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

एक क्विन्टल भनिएको सुन फेरि घट्यो, ६० किलो ७ सय १६ ग्राम कायम

एक क्विन्टल भनिएको सुनको तौल फेरि घटेको छ। गत साउन ३ गते सिनामंगलबाट पक्राउ परेको सुन राष्ट्र बैंकको टक्सार महाशाखाले मङ्गलबार गालेको र सुनको तौल ६० किलो ७ सय १६

अर्थमन्त्रीबाट निर्माणमा बजेटको सुनिश्चितता खोजेका हौँ : निर्माण व्यवसायी

निर्माण व्यवसायीहरुलाई भुक्तानी दिनुपर्ने लगायतका ९ बुँदे माग राख्दै निर्माण व्यवसायीहरुले आन्दोलन गरेका छन् । मंगलवार उनीहरुले ललितपुरस्थित सडक विभागको कार्यालयअघि भेला भइ धर्ना दिएका हुन् । व्यवसायीहरले आन्दोलन गरेको

काठमाडौँमा भारतीय दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ । मंगलवार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । स्वतन्त्रता दिवसको सो अवसरमा

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको

सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा

पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् । दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा

राजश्व छलीको अनुसन्धानमा तानियो ठमेलको एलओडी क्लब, कारोबार खाता नियन्त्रणमा

ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत

मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन ३० गते अन्तिम दिन रहेको छ। कम्पनीले साउन १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला

संस्कार र संस्कृतिले सम्पन्न नेपाल ज्ञानभूमि हो : केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल विभिन्न चाडपर्व, संस्कृति र सम्पदाले सम्पन्न मुलुक भएको बताएका छन् । विश्वका कतिपय देशहरू ठूला र विकसित भए पनि नेपालमा जस्तो समृद्ध संस्कृति

पत्रकार जोशी गोरखापत्र डोटेली भाषा संस्करण संयोजक नियुक्त

गोरखापत्र दैनिकले प्रकाशन गर्ने डोटेली भाषा पृष्ठको संयोजकमा पत्रकार यज्ञराज जोशी नियुक्त भएका छन्। एक दसक लामो समयदेखि पत्रकारितामा सक्रिय जोशीलाई गोरखापत्र संस्थानले डोटेली भाषा पृष्ठ संयोजकका रूपमा नियुक्त गरेको

एमालेको प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण

नेकपा एमालेले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण गरेको छ । सोमबार बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधि चयनका लागि पालिकालाई निर्वाचन क्षेत्र तोकेको छ । यस्तै कमिटीमा

निर्माण व्यवसायीलाई अर्थमन्त्रीको जवाफः ‘अब यो च्याप्टर बन्द गरौं, रकम भुक्तानी हुन्छ’

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्दोलनरत निर्माण व्यवसायीलाई काम सम्पन्न भएका सबै आयोजनाको रकम भुक्तानी हुने स्पष्ट पारेका छन् । व्यवसायीबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका

एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोली घोषणा

पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।