Logo
६ आश्विन २०८१, आईतबार
(August 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

मलाई पक्राउ गर्न कांग्रेसकै मान्छे लागे : सुनील शर्मा

नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुनिल शर्माले आफूलाई पक्राउ गर्न कांग्रेसकै मान्छेहरु लागेको बताएका छन् । नेपाली कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले यस्तो बताएका हुन्

विशेष अभियानमा आन्तरिक विवाद बाहिर नल्याउने माओवादीमा सहमति

माओवादी केन्द्रले घोषणा गरेको तीन महिने विशेष अभियानलाई सफल बनाउन मधेस प्रदेशमा देखिएको आन्तरिक विवादलाई बाहिर नल्याउने सहमति भएको छ । मधेस प्रदेशको नयाँ इन्चार्जमा लीलामणि पोखरेल नियुक्त भएसँगै उनले

‘देशभित्र उत्पादन बढाएर आन्तरिक राजस्व बढाउने सरकारको नीति’

अर्थमन्त्री डा. प्रकाशशरण महतलेले मुलुकमा उत्पादन बढाएर आन्तरिक राजस्व बढाएर सरकारले एक कदम अघि बढेको बताएका छन् । व्यवस्थापन गोष्ठीमा देशभरका ८४ आन्तरिक राजस्व कार्यालयका कर्मचारीको सहभागिता रहेको बोल्दी मन्त्री

प्रधानमन्त्रीद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गरेका हुन् । प्रज्ञा भवन

इटालीमा बढे अन्तर्राष्ट्रिय पर्यटक, रेकर्ड कायम गर्ने अपेक्षा

इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलवारबाट शुरु भएको छ । बिदाको शुरुवाती दिन मंगलवार इटालीमा पर्यटकहरुको रेकर्ड ब्रेक भएको बताइएको छ । कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन

संसदको अवरोध खोल्ने विषयमा छलफलका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको छ । एमालेले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल गर्न बैठक बसेको

कोशी प्रदेश मन्त्रीमण्डलको संख्या ६ पुग्यो, मण्डलले लिए राज्यमन्त्रीको शपथ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थपेका छन् । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ । कांग्रेसका गयानन्द मण्डल आज उद्योग कृषि तथा सहकारी मन्त्रालयका

अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षामा समेटिँदै

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गर्दै छन् । प्रज्ञा भवन कमलादीमा

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । बोर्डको निर्णयसँगै नतिजा प्रकाशनका लागि

ललिता निवासको अनुसन्धानमा सरकारलाई अप्ठ्यारो पार्न बाहिरबाट चलखेल हुदैछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशङ्का गरेका छन् । बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ सरकारलाई अप्ठ्यारो पार्न

गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : केपी ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै