Logo
६ आश्विन २०८१, आईतबार
(August 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

इन्जिनियरिङतर्फको शुल्क घटाउन माग गर्दै भिसी कार्यालय अगाडि नेविसंघको होम

सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गर्दै आएको छ । बुधबार नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय

सिरहाको सर्रे अम्वासमा विश्वस्तरको कम्युनिस्ट अध्ययन केन्द्र बनाउँछौँ : सचिव भट्टराई

नेकपा एमालेको सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले सिरहाको सर्रे अम्वासमा कम्युनिष्टहरुको अध्ययन केन्द्र बनाइने बताएका छन् । कम्युनिस्ट आन्दोलनको ७५औँ वर्षको अवसरमा सिरहाको सर्रे अम्वासमा नेकपा एमालेले आयोजना

चन्द्रयान–३ को सफलतामा भारतले ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने

भारत सरकारले अगस्त २३ मा ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने निर्णय गरेको छ । चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको खुसीयालीमा सरकारले सो दिनलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्

पहिरोले जीप पुर्दा पाल्पामा ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो

राष्ट्रियता र स्वाधीनताको पक्षमा जनयुद्ध जसरी लडेको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

नेपाललाई उपनिवेश बनाउन अमेरिका एमसीसीका नाममा आउँदैछ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिका नेपाललाई उपनिवेश बनाउन एमसीसीका नाममा गिद्धको रुपमा नेपाल आउन लागेको टिप्पणी गरेका छन् । मंगलबार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश

योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक

सञ्चारकर्मी वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । योगीले शब्द संयोजन गरेको यो गीतमा गायिका अन्नु चौधरीले स्वर भरेकी छन् । सैगरी गीतमा सङ्गीत संयोजन पुष्कर

इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश

पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ। द डन समाचार पत्रका अनुसार शुक्रबार इस्लामावाद उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले खानलाई १४

सरकारले सांसदहरुलाई हेप्यो, यसपटक देखाउँछौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर संसदलाई हेपेको बताएका छन् । गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष कायम

मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना

सुन काण्डमा सत्तापक्षका नेतालाई जोगाएर भरियालाई समाउने काम भयो : संसद्‍मा एमाले

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाएर भरियालाई मात्र समातेको भन्दै आपत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा

सरकारले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्नुपर्छ : नेता कार्की

सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । डेंगु रोगबाट गृह जिल्ला सुनसरीमा मात्रै १४ हजार २६५