Logo
६ आश्विन २०८१, आईतबार
(September 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए

सत्यतथ्य छानबिन गरी मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताए। उनले भने, ‘सङ्क्रमणकालीन न्यायको सन्दर्भमा

शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा हामी द्वन्द्व पीडित देशमा वर्गीकृत छौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अब कुनै

भूमिअधिकार तथा श्रमिक सङ्गठनको अध्यक्षमा यादव निर्वाचित

नेकपा एमाले निकट भूमिअधिकार तथा श्रमिक सङ्गठन नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले सत्यनारायण यादवलाई अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार महोत्तरीमा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा ४५ सदस्यीय मधेश प्रदेश समिति

श्रीलङ्का : आँधीबाट सावधानी अपनाउन मछुवा र नौसेनालाई निर्देशन

श्रीलङ्काको मौसम विज्ञान विभागले आइतबार टापुको तटीय क्षेत्रमा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने पूर्वानुमान गर्दै जलसेना तथा मछुवालाई सतर्क रहन आग्रह गरेको छ । हम्बनटोटादेखि पोट्टुभिलसम्मको

कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर

गाँजा खेती खुलाउन छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्छ : आरजु राणा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले गाँजा खेती खुला गर्नका सरोकारवाला निकायसँग छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने बताएकी छिन् । आइतबार सिंहदरबारमा भएको समितिको आगामी कार्ययोजनाका

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

सुशासनका पक्षमा सरकारले चालेका कदममा साथ दिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । लामो समयदेखि निष्क्रिय हेलो सरकारको २४ घण्टै सेवा उद्घाटन गर्दै सरकार र नागरिकबीचको

आठ महिनाको अवधिमा ६ लाख पर्यटक नेपाल भित्रिए

सन् २०२३ को सुरुवात जनवरिदेखि अगष्टसम्म अर्थात आठ महिनाको अवधिमा ६ लाख एक हजार ३६३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो अगष्ट महिनामा

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान

नयाँ नक्साबारे सम्बन्धित देशलाई जानकारी गराएको थाहा छैन : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक च्यानलको माध्यमबाट नदिइएको बताएका छन् । यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको