Logo
५ आश्विन २०८१, शनिबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

चीनले जारी गरेको नक्साबारे गम्भीर छु, नेपालको कुरा प्रस्टसँग राख्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत २१ अगस्टमा उत्तरी छिमेकी चीनले जारी गरेको नक्सालाई लिएर आफू गम्भीर रहेको बताएका छन्। असोज पहिलो साता हुन लागेको चीन भ्रमणलाई लिएर संसद्‍मा प्रतिनिधित्व गर्ने

माओवादीमा गम्भीर रोगको लक्षण देखियो : सुरेन्द्र कार्की

नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज सुरेन्द्र कार्कीले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको बताएका छन् । जनतासँग माओवादी विशेष अभियानको क्रममा झापा पुगेका कार्कीले आइतबार सो कुरा

कान्ति बाल अस्पताल प्रकरणमा दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् । इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार नेपाल फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय

चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्छ : शशाङ्क कोइराला

नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदूतको अभिव्यक्तिलाई

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ । टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि

प्रदीप गिरिको नाममा अस्पताल खोल्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको नाममा अस्पताल खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदीप गिरि मेमोरियल ट्रस लाहनले गरेको कार्यक्रममा मेमोरियल अस्पताल खोल्न सरकारले सहयोग

कोसीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त हुँदै, आजै शपथ हुने

नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने भएका छन् । सर्वोच्च अदालतले हिजो ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको

वार्षिक एक हप्ता माओवादीका नेताहरूले अनिवार्य रूपमा शारीरिक श्रम गर्नुपर्ने

माओवादी केन्द्रले नेताहरूलाई वार्षिक एक हप्ता अनिवार्य रूपमा शारीरिक श्रम गर्ने नीति ल्याएको छ । साउन तेस्रो साता काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले वडा केन्द्रित उत्पादन र रोजगारीका कार्यक्रम सञ्चालन

वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन् । जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतलनीवासमा

नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रबार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औँ वार्षिकोत्सवको अवसर पारेर अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको

निजामती ऐन चाँडै संसदबाट पास गरेर लागू हुन्छ : मन्त्री देवी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन्। आज सिंहदरवारमा २० औँ निजामती सेवा दिवसको अवसरमा

शिर ठाडो पारेर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा हो : अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वमा साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा