Logo
५ आश्विन २०८१, शनिबार
(September 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

६० केजी सुन प्रकरण : अहिलेसम्म ३२ जना पक्राउ, सीआईवीका ४२ जनाले ३५ दिनसम्म गरे अनुसन्धान

तस्करीको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् । जसमा २३ जना नेपाली र ९ विदेशी छन् । त्यसमध्ये अझै १८ जना फरार छन् ।

वीरगन्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते

वीरगन्जस्थित बाल सुधार गृहमा झडप भएको छ । मंगलबार बेलुका दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् । बुधबार बिहान स्थिति सामान्य भए

जनमत पार्टीको सांस्कृतिक संघको संयोजकमा सन्तोष राज चयन

जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन ।

एन्फाको गतिरोधले सिंगो नेपाली फुटबल निराश : एन्फा मानार्थ वरिष्ठ उपाध्यक्ष राई

२०५२ सालमा नेपाली फुटबलको विकासका लागि गणेश थापाको अध्यक्षतामा जिल्ला जिल्लामा पहलकदमी गरेर नेपाली फुटबललाई राजधानीबाहिर लान पहल गरेको स्मरण गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध्यक्ष

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड मिति तय, कहिले हुँदै छ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिहिबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले भदौ २८ गते बिहिबार दिउँसो २ बजे शेयर बाँडफाँड गर्ने तयारी

सेयर बजार १९.४२ अंकले बढ्याे

दुई दिन बढेको बजारमा फेरि करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १९.४२ विन्दुले घटेर १९६७.५७ अंकमा आएर अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब १३ करोड

आदर्श मिश्रको ‘एकादेशको सहर’ गीत सार्वजनिक

कमेडियन आदर्श मिश्रको मुख्य अभिनय रहेको गीत ‘एकादेशको सहर’ बजारमा आएको छ। उक्त गीत सुरज महर्जनको स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन समेत उनकै रहेको छ। संयुक्ता महर्जनको

सुन तस्करी प्रकरणमा अध्ययन प्रतिवेदन बुझाउने अन्तिम तयारीमा सिआइबी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने अन्तीम तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा

अर्थतन्त्र सकारात्मक बन्दै गएको छ, अब घर जग्गा र गाडीको व्यापार बढ्छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको र अब घरजग्गा तथा गाडीको व्यापार बढेको बताएका छन। मन्त्री महतले मंगलबार काठमाडौँको भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो–२०२३ मा को कार्यक्रममा

त्रिभुवन विमानस्थलबाट करिब १ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो। कुल २५

इन्जिनियरिङ शिक्षाको शुल्क व्यवस्थापनबारे अन्योल कायमै

इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क व्यवस्थापनबारे अन्योल कायमै रहेको छ । स्नातक तहको शुल्क वृद्धि गर्ने संस्थानको निर्णयपछि त्रिभुवन विश्वविद्यालय र संस्थानले विद्यार्थीहरूसँग छुट्टा छुट्टै सहमति गरेका थिए । नेविसंघ, अखिल