Logo
५ आश्विन २०८१, शनिबार
(September 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ %काम सम्पन्न भएको र

प्रतिनिधिमा सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी

एकीकृत समाजवादीको सचिवमा हरि पराजुली मनोनीत

नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको हो । उनी वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय

कांग्रेसका १५ विभाग प्रमुखले दुई सातासम्म पाएनन् पत्र

नेपाली कांग्रेसले पार्टीका विभिन्न १५ विभाग प्रमुख तोकेको दुई साता भयो । कांग्रेस सभापति शेरबहादुर देउवाले भदौ १५ मा १५ वटा विभागीय प्रमुख तोकेका थिए । पार्टी विधानको धारा ३७

एनआरएनए सचिवमा अमेरिकाबाट राम सी पोखरेलको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिवमा अमेरिकाबाट राम सी पोखरेलले उम्मेदवारी घोषणा गरेका छन । आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेको पोखरेलले बताए । पोखरेल अहिले

यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट चाहिँदैन : मेयर शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक

राजकीय सम्मानकासाथ निवासबाट नेम्वाङको बिदाई (तस्बिरहरु)

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको शव अन्त्येष्टिका लागि बालुवाटार निवासबाट निकालिएको छ । बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो । शव यात्रामा नेकपा एमालेका नेता

पोखरामा आयोजित तीन दिने तीज सांस्कृतिक महोत्सव सम्पन्न

हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान)ले पहिलोपटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सव स्थानीय

राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा अगाडि बढाउन लिङ्देनको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरेका छन् । ठूला दलहरुले अंगीकार गरेको दिल्लीमा भएको १२

सफल प्रयोग हुन नसके संघीयता खारेज हुनसक्छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता  झलनाथ खनालले सफल रुपमा प्रयोग हुन नसके संघीयता खारेज हुन सक्ने अभिव्यक्ति दिएका छन् । जनकपुरधाममा बुधबार सञ्चारकर्मीसँग उनले प्रयोगकै चरणमा रहेको संघीयता सफल

जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले

नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको सीआईबीको दाबी

हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७