Logo
५ आश्विन २०८१, शनिबार
(September 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

प्रहरी सरुवा-बढुवामा अवाञ्छित चलखेल शून्यमा झारिएको छ : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सरुवा बढुवामा चलखेल शून्यमा झारिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले कार्यक्षमता, नियमसंगत, पारदर्शी ढङ्गले

शिक्षा विधेयकलाई छलफलपछि संशोधन गर्न सकिन्छ : सभापति जोशी

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षा विधेयकप्रति आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकिने बताएका छन् । त्यसका लागि विधेयक संशोधन गर्न सकिने भन्दै आन्दोलनरत पक्ष

नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् । पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिएका छन्

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट

ह्याम्स अस्पतालले आईपीओ निष्काशन गर्ने

ह्याम्स हस्पिटल अर्थात् ‘हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड’ ले साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज २६ गते साधारणसभा आह्वान गरेको

आन्दोलनमा शान्ति सुरक्षा कायम राख्ने विषयमा गृहमन्त्रीसँग छलफल

आन्दोलनरत शिक्षकहरूले शान्ति सुरक्षाको विषयमा गृहमन्त्रीसँग छलफल गरेका छन् । आन्दोलनको पहिलो दिन केही असामान्य परिस्थिति बन्न पुगेपछि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा गृहमन्त्रीसँग छलफल भएको हो । गृहमन्त्री

ठूला काण्डमा उन्मुक्ति दिएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

ठूला काण्डमा राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरुलाई उन्मुक्ति दिएको भन्दै नागरिक अगुवाहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । पूर्वमन्त्री निलाम्बर आचार्य, पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपाध्याय, पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ,

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : शशाङ्क कोइराला

नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना

३४ जनालाई माफी मिनाहाको स्पष्ट कारण खुलाउन गृहलाई राष्ट्रपति कार्यालयको पत्र

राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई भनेको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार गत शुक्रबार गृहलाई ३४ जनालाई माफी मिनाहा दिनुपर्ने

नेपालसँगको व्यापार बढाउन बिहारमा १० भन्सार कार्यालय स्थापना गर्दै भारत

भारतीय गृहमन्त्री अमित शाहले बिहारका विभिन्न १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका छन् । उनले नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने लक्ष्यसहित विहारमा १० स्थानमा भन्सार स्थापनाको योजना अघि बढाउँदै

निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ : पूर्वसभामुख घर्ती

सशस्त्र द्वन्द्वका बेला आन्दोलनरत तत्कालीन नेकपा (माओवादी)को बटालियन कमिसारदेखि पहिलो महिला सभामुख भएर ओनसरी घर्तीले मुलुकमा राजनीतिक रूपान्तरणका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने अवसर प्राप्त गरिन् । अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा

सांसद बर्तौलाद्वारा मध्यवर्तीका समस्या समाधान गर्न निकुञ्ज ऐनमा संशोधन प्रस्ताव दर्ता

एमाले सचेतक तथा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले सिर्जना गरेको समस्या कानुनी रुपमै समाधान गर्न राष्ट्रिय निकुञ्ज ऐन २०२९ लाई संशोधन गर्न केही संशोधन