Logo
२३ भाद्र २०८१, आईतबार
(May 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

माओवादीले जित्यो १२० पालिका प्रमुख

नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् ।

सल्यानमा मतदाता भेट्न निर्वाचित जनप्रतिनिधि टोलटोलमा

३० वैशाखको स्थानीय तहको निर्वाचनबाट सल्यानको दार्मा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष निमबहादुर केसी लगायतका जनप्रतिनिधिले दार्मा गाउपालिकामा मतदातासँग भेटघाट गरेका छन् ।

सर्लाहीमा कांग्रेसलाई १२, माओवादीलाई ४ र एमालेलाई एक पालिका

सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेको तर्फबाट बरहथवा नगरपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएकी कल्पना कटुवाल विजयी भएकी हुन् । कटुवालकोे जितसँगै जिल्लामा एमाले पार्टीले एक

भैरहवामा जजिराकाे विमान अवतरणकाे क्रममा चरासँग ठाेकियाे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको विमान अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान

दलबाट छानीएका उम्मेदवारलाई मतदातले अस्वीकृत गर्दै

दोस्रो पटक भएको स्थानीय तह निर्वाचनको परिणामले जबर्जस्त ‘वैकल्पिक राजनीति’को बहस छेडिएको छ । दलले छानेका उम्मेदवारहरूलाई केही महानगरपालिकामा मात्र होइन, उपमहानगरपालिकादेखि वडा तहसम्मै स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि वैकल्पिक राजनीतिको

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

प्रदेश १ स्थित सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर

एन्फा अध्यक्ष कर्माछिरिङले सोमबार शक्ति प्रदर्शन गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले भोलि (सोमबार) आफ्नो समूहको शक्ति प्रदर्शन गर्दैछन् । शेर्पाले भोलि तीनकुने स्थित रोयल वैंक्वेटमा ११ बजे कार्यक्रम राखेका छन् । एन्फाको

नवनिर्वाचितद्वारा थरीथरीका घोषणा : ‘वृद्धभत्ता आफैँ बाँड्न जाने, मृत्यु संस्कारमा खर्चको जोहो गर्ने’

कर्णालीका प्रदेशका १० जिल्लामा स्थानीय तह सदस्यको निर्वाचन सकिएलगत्तै निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थालेका छन् । वडाध्यक्षदेखि मेयरसम्मका जनप्रतिनिधिले वृद्धभत्ता आफैँ बाँड्न जानेदेखि मृत्यु संस्कारमा खर्चको जोहो

टिभी प्रस्तोतालाई अनुहार ढाकेर प्रस्तूत हुन तालिबानको उर्दी

तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ । मिडिया आउटलेटहरूलाई बुधवार आदेशको बारेमा बताइएको एक धार्मिक प्रहरी प्रवक्ताले बताए । तालिबानले

छिन्नमस्ताका अध्यक्ष २६ वर्षीय चौधरी भए कान्छो पालिका प्रमुख

मधेश प्रदेश स्थित सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन्। २६ वर्षीय चौधरी ११ सय

धारिलो हतियार प्रहार गरी सिरहामा बाबु-छोराको हत्या, कुकुरको सहयोगमा अनुसन्धान जारी

मधेश प्रदेश स्थित सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय