Logo
५ आश्विन २०८१, शनिबार
(September 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका

शिक्षकहरुको जायज माग पूरा गर्न प्रतिबद्ध छौं : कांग्रेस

नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरुको जायज माग पूरा गर्न प्रतिबद्ध रहेको बताएकाे छ। केन्द्रीय समितिको बैठकमा बोल्दै प्रमुख सचेतक समेत रहेका रमेश लेखकले शिक्षा विधेकयबारे पार्टीको तर्फबाट एउटा निर्णय गर्न पार्टी

आन्दोलनरत शिक्षकहरू र सरकार आन्तरिक छलफलमा

माग सम्बोधनका विषयमा आन्दोलनरत शिक्षक र सरकार आन्तरिक छलफलमा जुटेका छन् । सरकारसँग भएको अनौपचारिक वार्तामा शिक्षकहरूले आफ्ना मागहरू बुँदागत रूपमा प्रस्तुत गरेका छन् । तिनै मागहरूका विषयमा सरकारले आन्तरिक

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेन्डा : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले

शिक्षकका संवैधानिक माग सरकारले सुन्नुपर्छ : नैनसिंह महर

दुई दिनदेखि काठमाडौंमा शिक्षकहरूले चर्काएको आन्दोलनको विषय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकाहरूका मागको सुनुवाइमा सरकार गम्भी

सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचारविरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा पैदा हुने बताएका छन् । बिहीबार नेपाल बुद्धिजीवी सङ्गठनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई महासमितिमा समेट्छौँ : शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्ने बताएका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकको सुरुमै सभापति देउवाले थप ८ जनालाई केन्द्रीय

नेतृत्व हस्तान्तरण गर्न तयार छु : निराजन नेपाल

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) मातहतको बलियो सङ्घ हो – स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल । जसको प्रतिनिधित्व देशभरि नै  नेविसंघबाट प्रतिनिधि भएर  निर्वाचित हुने स्ववियु सभापति,

आरती साह मृत्यु प्रकरणका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौँ : सभापति साह

महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व. आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको

शिक्षकहरूसँग प्रहरीको ठेलमठेल, बानेश्वर तनावग्रस्त

शिक्षकहरूको जारी सडक आन्दोलनको क्रममा बानेश्वरमा तनाव भएको छ । माइतीघरबाट बानेश्वर मार्चपास आएका आन्दोलनकारी बानेश्वरको प्रहरी घेरा तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको छ । हजारौंको संख्यामा रहेका शिक्षकको हुलले

भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन

संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन

शिक्षकका मागबारे संविधानमै भएकाे व्यवस्था परिवर्तन गर्न सम्भव छैन : प्रमुख सचेतक गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले शिक्षकका जायज माग सम्बोधन गर्न जरुरी रहे पनि संविधानले नै व्यवस्था गरेको विषय परिवर्तनको कुरा अहिले सम्भव नभएको बताएका छन् । प्रमुख सचेतक गिरीले