Logo
३ आश्विन २०८१, बिहीबार
(May 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

झापामा १५ वर्षीया किशोरी बलात्कृत

झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका

कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित

उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन । सम्पन्‍‌न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन्

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

भक्तपुर र झापाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ स्थित सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको

‘प्रेमगन्ज’काे ‘तरबार’मा बेनिशाको नृत्य

चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा अभिनेत्री बेनिशा हमालले नृत्य गरेकी छिन् । ‘म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा

नेपाल टी-२० खेल्ने ६ टिमको तय

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी–२० लिगको टिमको नाम सार्वजनिक गरेको छ । क्यानको बसेको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाम टुंगोसहित सार्वजनिक गरेको

रवीन्द्र मिश्रले विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिए

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

भारतीय गृहणीले खानीमा फेला पारिन हिरा

मध्ये प्रदेशको पन्ना जिल्लाको एउटा गाउँकी एक महिलाले एउटा खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन् । सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न

बालेन शाहले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौं महानगरमा गत

उम्मेदवार छनोटमा त्रुटिबारे कांग्रेसभित्र समीक्षा

स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटमा भएको कमिकमजोरी र त्रुटिबारे नेपाली कांग्रेसभित्र समीक्षा हुन थालेको छ । विशेषगरी पार्टीबाट टिकट नपाएपछि बागी (स्वतन्त्र) रुपमा उम्मेदवारी दिएका निर्वाचित भएपछि कांग्रेस मधेश प्रदेशमा

बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास

ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उदेश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले युट्युब च्यानल ऊबेला मार्फत गीत

लागु औषधसहित दुई युवक पक्राउ

बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस)सहित दुई जना पक्राउ गरेको

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय