Logo
३ आश्विन २०८१, बिहीबार
(May 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

बेसीसहरमा २१ जेठदेखि पहिलो पटक वडास्तरीय फुटसल प्रतियोगिता हुने

लमजुङ सदरमुकाम बेसीसहरमा यही २१ जेठदेखि पालिका वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । लमजुङ फुटसलले पहिलो पटक वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । समय समयमा विभिन्न उमेर

लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता

गायनका अलावा थिइन् ‘लता उत्कृष्ट फोटोग्राफर’

बलिउड गायिका लता मंगेशकर एक महान व्यक्तित्व थिइन् भन्ने कुरामा दुईमत छैन । जसले आफ्नो स्वरको माध्यमबाट गायन उद्योगसँग आम मानिसको मन जितिन् । गायनका अलावा लताको अन्य केही रुची

दुई वर्षपछि विदेशी पर्यटकका लागि जापानको सिमाना खुला

दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले कोभिड

अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने

राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८÷७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद्

बेलायतको सुपरयाटमा आगलागी

लन्डन–बेलायतको डेभोन बन्दरगाहमा रहेको सुपरयाटमा ठूलो आगो लागेको छ । सो सुविधासम्पन्न याटले ८ हजार लिटर इन्धन बोकेको बताइएको छ । आपतकालीन सेवाहरूले हाल आगो निभाइरहेको डेभन र कर्नवाल प्रहरीले

२०७४ को तुलनामा २०७९ मा काठमाडौं महानगरपालिकामा बदर मत बढ्यो

अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा काठमाडौं महानगरपालिकामा बदर मतको संख्या बढेको छ । निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा काठमाडौं

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् । उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले

शिक्षकबाटै असुरक्षित छात्रा, इज्जत जाने डरले विद्यालयमै मिलाइन्छन् यौन हिंसाका घटना

गत चैत ६ गते मोरङको लेटाङमा भएको घटना त सबैलाई ताजै होला । आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा लेटाङमा एक प्रहरी जवानले ज्यान गुमाउन पुगिन् । यौन

लोकतन्त्र नेताको स्वार्थमा प्रयोग भयो : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुुनुको कारण खोज्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी

सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा

१० वर्षपछि बिजुलीको रेल आवश्यक पर्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १० वर्षपछि देशमा बिजुली रेल आवश्यक नपर्ने बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै