Logo
४ आश्विन २०८१, शुक्रबार
(May 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

उत्तर कोरियाले राजधानी प्योङयाङमा आवागमन प्रतिबन्ध हटायो

उत्तर कोरियाले कोभिड-१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध हटाएको हो । उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी (तस्विरहरु)

नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ ।

कक्षा १ देखि ५ सम्म मातृभाषामा पठनपाठन हुनुपर्छ : भाषा आयोग

प्रत्येक सामुदायिक विद्यालयमा मातृभाषामा शिक्षण हुनुपर्ने भाषा आयोगले बताएको छ । आयोगले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा पठनपाठन हुनुपर्ने बताइएको हो । भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा

नेपाल-अफ्रिका फिल्म फेस्टिबल सुरु, १५ देशका २६ फिल्महरु समावेश

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारबाट ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल-२०२२’ सुरु भएको छ । फेस्टिभलमा नेपालसहित १५ देशका २६ फिल्महरु समावेश छन् । जसमध्ये नेपालबाट १२ र विदेशबाट १४

आज बागमती प्रदेशको नीति तथा कार्यक्रम

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो २ बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत

सिद्धिचरण लोकमार्गमा ट्रक दुर्घटना, चार जनाको मृत्यु

प्रदेश १ स्थित सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका-१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार बिहान २: ३० बजे दुर्घटना हुँदा ट्रकमा

प्लास्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले एउटै सडकको तीन ठाउँमा बन्द

प्लास्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा एउटै सडकको तीन ठाउँमा बन्द गरिएको छ । वडा कार्यालयबाट प्लास्टिक टनेल वितरण गर्नेक्रममा सुरु भएको विवादका कारण बाहुनीडाँडाको

चक्रपथ बाहिर मेलम्ची खानेपानी पाइप बिछ्याउन १ अर्ब ९२ करोड विनियोजन

सरकारले चक्रपथ बाहिर खानेपानी पाइपलाइन बिछ्याउन बजेट विनियोजन गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री

मोहना नदीमा डुबेर १० बर्षीय चौधरी र १२ बर्षीय गुप्ताको मृत्यु

सुदुर पश्चिम प्रदेश स्थित कैलालीको धनगढी-३  मोहना नदीमा डुबेर आइतबार दुई बालकको ज्यान गएकको छ । कञ्चनपुरको राजघाट र धनगढी जोड्ने निर्माणाधिन पुल नजिकै पौडी खेल्न गएका वेला एक बालक

२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गरिने

सरकारले २०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत

कृषिकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने :जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषकलाई सहजरुपमा कर्जा प्रवाह गर्नका लागि

थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान

सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन् । अहिले मुस्ताङको थासाङ गाउँपालिका-२ लाहुरकोट वरपर शंकास्पद वस्तु देखिएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको देखेपछि