Logo
५ आश्विन २०८१, शनिबार
(September 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक नियमित प्रक्रियाबाट टुङ्ग्याउने बताएका छन् । आयरल्याण्डको ५ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्केका उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकारी

रुसी कमान्डरहरूको बैठकमा युक्रेनको हमला, कयौँ मारिएको दाबी

युक्रेनले शुक्रबार सोवास्तेपोलमा गरिएको क्षेप्यास्त्र हमलामा थप जानकारी साझा गरेको छ । युक्रेनका अनुसार क्राइमियामा गरिएको उक्त आक्रमणको निशानामा नौसेनाका कमान्डरहरूको बैठक रहेको थियो । एक संक्षिप्त बयान जारी गर्दै

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव

नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। बिहिबार प्रहरीले सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका ५ घर भएका विवेक राईलाई इटहरी ६ बाट र

राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालियो : पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालिएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए ।

समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताएकी छन् । शुक्रबार अखिल नेपाल महिला संघ काठमाडौँ महानगरपालिका

विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्छ : विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारले विवादास्पद विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । उनले शिक्षकहरुका मागको सम्बोधन गर्नेगरी वार्तालाई सार्थक बनाउन जोड दिँदै आन्दोलन जति लम्बिन्छ उत्ति

पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा : सांसद खनाल

पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताएका छन् । शुक्रबार सिंहदरबारमा

प्रधानमन्त्रीले चीन भ्रमणमा पोखरा विमानस्थलको ऋण मिनाहा गराउन पहल गर्नुपर्छ : गुरु बराल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाको सम्बन्धमा छलफल हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले कांग्रेस प्रमुख सत्तारुढ दल

‘राजु मास्टर’को नयाँ सिरियल ‘लफडा’ आजबाट हेर्न पाइने

हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारणमा आउने भएको छ । पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सिरियलको प्रसारण जानकारी दिएका हुन् । उनले सिरियल आज

नेताहरुमा देश हाँक्ने संकल्पको अभाव भयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देश हाँक्ने संकल्पको अभाव भएको बताएका छन् । शुक्रबार पार्टी निकट पार्टी निकट उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै

देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्छ : महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले धीरता, ईमान्दारिता, सङ्गठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताएका छन्