Logo
५ आश्विन २०८१, शनिबार
(June 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

पर्यटन मन्त्रीले आफ्नो जिल्लामा एक सयभन्दा बढी आयोजना पारे : भानुभक्त ढकाल

एमाले सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखियोस् भनी प्रस्ताव राखेका छन् । मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै ढकालले

हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक

तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगरबार आयाेजित कार्यक्रमबीच विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत सार्वजनिक भएको हो । गीतको भिडियो पाँच हजार

प्रेम सुवालको ब्यङ्ग्य– शब्दकोषमा ‘राजनीति’ भनेको घुस र पक्षपात लेखौँ

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन् । उनले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’ लेख्नुपर्ने बताए । निर्वाचनमा

जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको प्रष्टीकरण

गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी गरेका छन् । उनले स्थानीय समुदाय, जनप्रतिनिधि र सर्वदलीय संयन्त्रले पनि घटनाको

अमेरिकामा दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात चलाउदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले

अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनु हुँदैनः गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा

थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? गंगा चौधरी

एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् । बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार

तनहुँको याम्पा फाँट–घाँसीकुवा सडकखण्डमा आइतबारबाट पाँच घण्टा आवागमनमा रोक

तनँहुको याम्पा फाँट–घाँसीकुवा सडकखण्डमा आइतबारबाट बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । मुग्लिङ पोखरा सडक योजना पुर्वी खण्ड अन्र्तगत उक्त सडकखण्डमा आइतबारबाट ५ घण्टा सवारी

बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीना थारुको घटनाबारे छानबिन गर्न संसदमा माग

सांसद विमला विकले बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीना थारुको घटनाबारे छानबिन गर्न माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सर्वसाधारण जनता वन्यजन्तुसँगै अब सरकारबाट समेत डराउनु पर्ने अवस्था

हाम्रा छोरीचेलीहरू दिनहुँ असुरक्षित भइरहेका छन्ः सुवेदी

माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले पछिल्लो समय देशमा सामूहिक बलात्कारका घटना बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा समय लिएर बोल्ने क्रममा

बंगलदेशमा कन्टेर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

बंगलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित एउटा कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि अग्निनियन्त्रकहरूले नियन्त्रणमा लिएका हुन् । डिपोमा

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । संसद् सचिवालयका अनुसार मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति,