Logo
५ आश्विन २०८१, शनिबार
(June 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

मन्त्रीहरूलाई गंगा चौधरीले भनिन्–जनताको संरक्षण गर्न नसक्ने तपाइँहरूलाई कुर्सीमा बस्ने अधिकार छैन

सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै

कोभिड महामारीमा कर्मचारीहरूले समझदारीपूर्ण सहयोग गरे : अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोडिभ–१९ को विशेष परिस्थितिमा नेपाली श्रमिक एवं कर्मचारीले निकै नै समझदारीपूर्ण सहयोग गरेको बताएका छन् । परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच श्रम,

डान्स मास्टर लिटिल च्याम्प्सको भोटिङ पार्टनरमा पे-वेल

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिटिल च्याम्प्स’ को भोटिङ पार्टनरमा ‘पे वेल’ ले सहकार्य गर्ने भएको छ । आइतबार एक कार्यक्रमकाबीच थ्री- प्रोडक्सन र पे–वेलबीच सम्झौता भएको हो । बालबालिका

पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे

पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् ।

७३ जनाकाे स्वास्थ्य चेकजाँच गराउँदा २६ महिला पाठेघरपीडित

तिलागाउँ पालिका–५ डुङ्ग्री गाउँका महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित देखिन्छन् । खासगरी गर्भवती महिला स्वास्थ्य चौकी टाढा हुँदा विभिन्न समस्याको सामना गर्न बाध्य छन् । डुङ्ग्री गाउँमा झन्डै ५० घरधुरी

सन्तोषले ल्याए ‘रेला नगरौँ न हौ’

पूर्वेली मौलिकताको थेगो ‘रेला नगरौं न हौ’ शीर्षकमा नयाँ वेब शृङ्खलाको निर्माण आरम्भ गरिएको छ । ओमेगा नेपालको प्रस्तुति रहेको यस शृङ्खलामा नेपालमा घट्ने घटनाहरूलाई समेटेर समसामयिक विषयवस्तुमा आधारित रहेर

सेभेरोदोनेस्क प्लान्टमा सयौँ सर्वसाधारण फसेः युक्रेन

किभ–युक्रेनले घेराबन्दीमा रहेको सेभेरोदोनेत्स्कको एजोट प्लान्टमुनि सयौँ मानिस लुकेको जनाएको छ । सो सहरलाई रुसी सेनाले केही सातादेखि तीब्र हमला गरिरहेका छन् । रुसी गोलाबारीले रासायनिक प्लान्टमा आगो लागेको छ

मुगुमा आइपुगे अपूरा पाठ्यपुस्तक

हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएकाे करिब एक महिनापछि अपूरा किताब पुराएकाे हाे । यद्यपि, अझै सबै

दुर्गमका ज्येष्ठ नागरिकका पीडा : भत्ता लिन दुई दिन पैदलयात्रा, पालो नआएपछि रित्तो हात फर्किए

बैतडीकाे सबैभन्दा दुर्गम सिगास गाउँपालिकाका कले लुहार, महा लुहार र कालु लुहार दुई दिन जंगलको बाटो पैदल यात्रा गरेर सामाजिक सुरक्षाभत्ता बुझ्न भन्दै घरबाट हिडेँ । वडा नं २ स्थित

नेपाल भित्रने पर्यटकको संख्यामा वृद्धि, पाँच महिनामा दुई लाख पर्यटक भित्रिए

पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिव दुई लाख पर्यटक भित्रिएका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका

सौतेलो छोरा हुर्काउँदा लागेको खर्च माग गर्दै अदालतमा मुद्दा

चिनियाँ सामाजिक सञ्जाल विबो हालै त्यहाँ भएको एक व्यक्तिको विवादास्पद कथाले तातेको छ जहाँ एक पुरुषले सौतेलो छोरालाई हुर्काउन क्षतिपूर्ति मागेको थिए । श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेपछि उनले सौतेलो छोरालाई

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका