Logo
५ आश्विन २०८१, शनिबार
(September 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

ब्याडमिन्टनमा नेपालको पुरुष टिम विजयी

१९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका

संखुवासभाका कांग्रेस सभापति खड्काद्वारा राजीनामा

नेपाली कांग्रेस संखुवासभा सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन्। खड्काले बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्। उनले आफूले दिएको राजीनामा स्वीकृत गरी विधानअनुसार जिल्लाका

सेयर बजार १८.६० अंकले घट्यो

नेप्से सूचक बुधबार १८.६० विन्दुले घटेर २००४.३० अंकमा आएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत

अध्यक्ष ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन सक्दैनन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन नसक्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमालेलाई

एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट नेपाल आउने भएकी छन् । अल्ब्राइट असोज १४ गते नेपाल आउने तालिका

पुस्तकालयमा २७ हजार पुस्तक मात्रै, अनियमितता भएको आरोप

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरगतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ । नेपालबाट

दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्ने चिकित्सिहरुको चेतावनी

चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन्। मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण

साझा प्रस्ताव आए इलाम–२ बाट चुनाव लड्न तयार छु : झलनाथ खनाल

एमालेका उपाध्यक्ष एवं इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गने निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, “दिन प्रतिदिन

चुस्त संगठन र आत्मनिर्भर पार्टी सदस्य हुनुपर्छ : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले चुस्त संगठन र आत्मनिर्भर पार्टी सदस्यको अवधारणा अघि सारेका छन् । माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियानमा बागमती प्रदेशको पहिलो

अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्माको कीर्तिमान तोडे कुशल मल्लले

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीका ब्याट्सम्यान कुशल मल्लले विश्व कीर्तिमानी पाली खेलेका छन् । मंगोलियाविरुद्धको उक्त खेलमा कुशलले अविजित एक सय ३७ रन बनाए ।