Logo
६ आश्विन २०८१, आईतबार
(June 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

कृषि विकास कार्यालय मुगुका ६६ योजना प्रदेश सरकारमा फिर्ता

कृषि विकास कार्यालय मुगुले कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका ६६ योजना कार्यान्वयन नगरी फिर्ता पठाउने भएको छ। जिल्ला कृषि विकास कार्यालयले चालू आर्थिक वर्षमा सञ्चालन हुने गरी

एन्फा निर्वाचन: उपाध्यक्षमा दावा, विराट, दीपक र दीर्घ निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिमा पंकजविक्रम नेम्वाङ प्यानलका तीन र कर्माछिरिङ शेर्पा प्यानलका एक जना उम्मेदवार उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचनमा कर्मा प्यानलबाट चार र स्वतन्त्ररुपमा

जब बेलायती राजकुमारले सडकमा पत्रिका बेचे…

बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बिक्री गरेका छन् । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेचेका हुन् । ३९ वर्षीय ड्युक अफ क्याम्ब्रिजले पत्रिका विक्रेताको भेस्ट लगाएका थिए ।

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल पुरस्कार

स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३.५ मिलियन डलरमा लिलामीमा बिक्री गरेका छन्

राष्ट्र ऋण उठाउने विधेयक पारित

संसदले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको

काठमाडौंको मच्छेगाउँमा एक युवकको शव फेला

काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् । मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको

३ हजार ९१४ नमूना परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा सोमबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

आर्थिक विधेयक २०७९ पारित

आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन

संसद् बैठक बहिस्कार गर्‍यो एमालेले, गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश

बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

बैतडीको पज्यूनयाँमा साेमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त

बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सन्चालन

शनिबार रातिदेखिकाे अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीसहर चामे सडक सञ्चालनमा आएको छ । अवरुद्ध भएकाे बेँसीसहर नगरपालिका-६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीसहर-बाझाखेत खुदी सडकको प्रयोग गरी सोमबार बिहान

शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय भवन शिलान्यास

ललितपुर/ शान्ति शिक्षा अभियान नेपाल नामक गैरसरकारी संस्थाको भवन शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले साेमबार भवनको शिलान्यास गरेका हुन् । महालक्ष्मी