Logo
६ आश्विन २०८१, आईतबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

माओवादी केन्द्रले मन्त्री फेर्दैन : दिनानाथ शर्मा

नेकपा माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलसम्म छलफल नै नगरेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए

हिमा गाउँपालिकाकाे स्थायी कार्यालय बाजागाडमा

हिमा गाउँपालिकाको गाउँसभाले पालिकाको स्थायी केन्द्र बाजागाडमा तोकेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको अध्यक्षतामा बसेको १२औँ सभाले पालिकाको केन्द्र ५ नम्बर वडामा पर्ने बाजागाड बनाउने निर्णय गरेको हो ।

म्यानमारमा आधा अर्ब डलरभन्दा बढीकाे लागुऔषध नष्ट

म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागुऔषध नस्ट गरिएको छ । लागुऔषध उन्मूलन गर्ने प्रयासस्वरूप म्यानमारका अधिकारीहरूले ठूलो परिमाणमा लागुऔषध नष्ट गरेका हुन् । लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको

अमेरिकामा ट्रकसँग रेल ठोक्कियो

अमेरिकाको मिसौरीमा फोहोरले भरिएको ट्रकसँग रेल ठोक्किदा ३ जनाको मृत्यु र ५० भन्दा बढी यात्रु घाइते भएका छन् । एक अधिकारीका अनुसार मृत्यु हुनेमा दुई यात्रु र ट्रक चालक रहेका

मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ

आफ्नै आमा माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार

सभामुख सापकोटा अजरबैजान प्रस्थान

सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ

प्रधानमन्त्री मोदीको यूएई भ्रमण : राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानलाई भेट्ने

प्रधानमन्त्री नरेन्द्र मोदी जी–७ मा सहभागी भई संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणका लागि आज म्युनिख प्रस्थान गरेका छन् । पैगम्बरको विवादपछि प्रधानमन्त्री मोदी पहिलो पटक मुस्लिम देशको भ्रमणमा जाँदैछन् ।

भूमिको विषयलाई लिए दुई समुदायबीच झडप हुँदा ३० जनाको मृत्यु

क्यामरुनको दक्षिण पश्चिम क्षेत्रमा भूमिको विषयलाई लिएर दुई समुदायबीच भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको छ । अक्वाया क्षेत्रमा ओलिती र मेसागा इकोल समूहहरूबीचको झगडा हिंसात्मक

जोर्डनमा विषालू ग्यास चुहावट : १० जनाको मृत्यु, २५१ घाइते

जोर्डनको अकाबा बन्दरगाहमा एउटा ट्याङ्करबाट विषालू ग्यास लिक हुँदा कम्तीमा १० जनाको मृत्यु र २५१ जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार सोमबार अबेर राति अकाबा बन्दरगाहमा एक

उपत्यकाको सुरक्षा संघ मातहत राख्ने प्रयास

सरकारले संघीय राजधानी काठमाडौं उपत्यकाको सुरक्षा केन्द्रीय प्रहरी मातहत राख्ने प्रयास गरेको छ । सरकारले कानुन नै बनाएर यस्तो अधिकार संघमा राख्न खोजेको हो । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभामा प्रस्तुत

भारी वर्षाका कारण झापा डुवानमा

भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ । जिल्लाका

जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा

जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडीले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगता १७ देखि १८ असारसम्म हुन छ । जैशीदेवल युथ क्लबद्वारा सञ्चालित