Logo
६ आश्विन २०८१, आईतबार
(June 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

८ वर्षीय बालकले एक वर्षको बालिकालाई गोली हाने

अमेरिकाको फ्लोरिडास्थित एक मोटेलमा ८ वर्षीय बालकले एक वर्षीया बालिकालाई गोली हानेका छन् । बच्चाले अकस्मात बुबाको बन्दुकबाट गोली चलाएको थियो त्यसैले प्रहरीले बालकका बाबुलाई पक्राउ गरेको छ । केटाका

रुपन्देहीमा बन्दैछ देशकै ठूलो र स्वचालित आलु उद्योग 

रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ । रुपन्देहीका प्रतिष्ठित उद्योगी

पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार नगद चोरी गर्ने दुई जना पक्राउ

त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार रुपैयाँ नगर चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय

१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा भारतीय महिला पक्राउ

बैंककको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन् । जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् । एक प्रेस

ईशा अम्बानीले रिलायन्स रिटेल व्यवसायलाई सम्हाल्ने

विश्वकै धनी व्यवसायी मुकेश अम्बानीकी छोरी ईशा आम्बानीलाई रिलायन्स रिटेलको नेतृत्व दिने सम्भावना छ । ब्लूमबर्गको एक रिपोर्टमा उनी खुद्रा व्यापारको अध्यक्ष बन्न सकिने दाबी गरिएको छ र दुई दिनअघि

धामी ,झाँक्री जातीय विभेद अन्त्यको अभियानमा

धामी, झाँक्री ,सामाजिक अभियान्ताले जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताएका छन् । भेरी नगरपालिकाका सबै वडाहरूबाट सदरमुकाम आएका धामी, झाँक्रीले जातीय विभेद नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन

एन्फाका नवनिर्वाचित कार्यसमितिलाई कतार एफएको बधाई तथा शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ । ६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान

फ्रेन्की डी जोङ भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ । जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ

समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्य रहेको बताएका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको

चपली सवस्टेसनको ट्रान्सफर्मरमा समस्या, बुढानिलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सवस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सवस्टेसनमा रहेका १०÷१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो । ट्रान्सफर्मरमा समस्या आउँदा

गर्मीमा गर्भपतनको सम्भावना उच्च : अध्ययन

गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्र्याक गरेका थिए । गर्भपतन

राष्ट्रिय धान दिवस : मन्त्री यादवले मेसिनबाट धान रोपे – फोटोफिचर

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय