Logo
७ आश्विन २०८१, सोमबार
(July 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । १९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी

विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष र महासचिव नै लिङ्देनको राप्रपामा प्रवेश

कमल थापा नेतृत्वको राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई बिहीबार राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा

एनआरटी र थाई क्लब कासेम बन्डित भिड्दै

मलेसियामा दुई मैत्रीपूर्ण खेलसँगै थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटीले बिहीबार स्थानीय कासेम बन्डित युनिभर्सिटीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ३ बजे सुरु हुनेछ । गत संस्करणको सहिद स्मारक

६ महिना नबित्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् । काठमाडौंमा

प्रदेश प्रहरीको समन्वयमा काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरीलाई

संघीय स्तरमा नै नेपाल प्रहरीको मातहतमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा रहने भएको छ । राज्य व्यवस्था समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन–२०६७ लाई

भक्तपुरमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै

सन् २०११ मा काठमाडौँबाट सुरू भइ नेपालसहित सिंगापुर, भारत, अस्ट्रेलिया, स्विट्जरल्याण्ड, हङकङलगायतका देशमा लोकप्रिय बनेकाे कोरा साइकलिङ च्यालेन्ज भक्तपुरमा पनि हुने भएकाे छ । गत वर्ष पहिलाे पटक साइकल कनेक्ट

‘चुजी’ बने पेंगुइन, सस्तो खानै छाडे

मध्य जापानको कानागावा क्षेत्रमा रहेको हाकोन–एन एक्वैरियमले निकै अनौठो अवस्थाको सामना गरिरहेको छ । पेंगुइन खानामा निकै ‘चुजी’ बनेको एक्वैरियमका अधिकारीहरूले गुनासो गर्न थालेका छन् । मुद्रास्फीतिको पछिल्लो प्रभाव यस

ख्वप : कलेजमा ह्वाट एफ्टर प्लस टु म्यानेजमेन्ट हुने

भक्तपुरको ख्वप : कलेजमा ह्वाट आफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढ्ने) विषयमा परामर्श कार्यक्रम हुने भएको छ । शनिबार बिहान ११ बजे दस जोड दुई

उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘कन्फर्म’

उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ कन्फर्म भएतापनि महासचिवलगायत अन्य पदाधिकारी चयनको बिषय नेकपा माओवादी केन्द्रमा सकस पुर्ण भएको छ । मुख्यतः एक पद मात्र रहेको महासचिवमा बर्षमान पुन र जनार्दन शर्मा दुवैले

सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको सानो भर्‍याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रीत भएर

लमजुङको क्वहोलासोथरका २१ घर पहिरोको उच्च जोखिममा

गण्डकि प्रदेश स्थित लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जमिनमा बस्ती रहेकाले जोखिममा परेको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । ‘दक्ष