Logo
५ आश्विन २०८१, शनिबार
(October 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

रिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास : पदम गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास भएको टिप्पणी गरेका छन् । सरकारले चेतन मानन्धरका हत्यारा रिगल

प्रमुख प्रशासकीय अधिकृत र योजना अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी दिएको आरोपमा रोल्पाको गङ्गादेव गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख

नेपाल–अस्ट्रेलिया सीधा उडान सुरु गर्न अस्ट्रेलियाका सभामुखलाई अध्यक्ष तिमिल्सिनाको आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अस्ट्रेलियाका सभामुख मिल्टन डिकबिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेका सभामुख डिकबिच सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो

चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन सकिँदैन : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन नसकिने प्रस्ट पारेका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष

कोशीमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् । सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको

भारतद्वारा क्यानडाका ४० कूटनीतिज्ञलाई फिर्ता बोलाउन आग्रह

भारत र क्यानडाबिचको तनाव झनै बढ्ने देखिएको छ । भारतले क्यानडाका ४० जना कूटनीतिज्ञलाई फिर्ता बोलाउन आग्रह गरेको हो । फाइनान्सियल टाइम्सका प्रकाशित रिपोर्टका अनुसार १० अक्टोबरबाट भारतमा बस्नेहरूले कूटनीतिज्ञको

एनआरएनए युवा उपाध्यक्षमा रेग्मीद्वारा कतारबाट उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिबेशनका लागि कतारबाट युवा उपाध्यक्ष राजु रेग्मी ‘राज’ले आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । यूरोप भ्रमणमा रहेका रेग्मीले कर्मथलोमा उम्मेदवारी घोषणा कार्यक्रम हुँदा

माओवादीको पत्र अपरिपक्वताको पराकाष्ठा : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी(नेसपा) को बाबुराम भट्टराई समूहले पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्रलाई अपरिपक्वताको पराकाष्ठा भएको प्रतिक्रिया दिएको छ । सोमबार र मंगलबार बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले उक्त

टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता

भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित तुल्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरु पानीको

२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी

युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज मिसाइल खसालेको बताएको छ । ती ड्रोन र मिसाइल इरानद्वारा

नेप्सेमा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको १४ लाख १८ हजार ३६६ इकाई ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा १० वर्ष अवधि भएको ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र-२०८९’ सूचीकरण भएको

नेप्से सूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा सिमित

सेयर बजारमा फेरि गिरावटकै सिलसिला चलेको छ । मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा आएको छ । करिब १ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।