Logo
८ आश्विन २०८१, मंगलबार
(July 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

श्रीलंकाको सत्तारुढ दलले राष्ट्रपतिका लागि रनिल विक्रमासिंघेलाई मनोनयन गर्ने

श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेलाई राष्ट्रपतिको लागि मनोनयन गर्ने पार्टीका एक अधिकारीले जानकारी दिएका छन् । ‘हामीले रनिल विक्रमासिंघेलाई हाम्रो राष्ट्रपतिको

कामै नगर्ने निर्माण कम्पनीकाे म्याद थप्न चलखेल

विस्तारको क्रममा रहेको बुटवल चौराह-गोलपार्क सडककाे म्याद असारसम्म थियो । तर तोकिएको समयसीमासम्म निर्माण कम्पनी द कञ्जनजंघा-विरुवा जेभीले काम गर्न सकेन । प्रतिबद्धताअनुसार गएको मंसिरदेखि उसले सडक निर्माणको काम अघि

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नुवाकोटको लिखु गाँउपालिका छहरेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन् । मृत्यु हुनेमा स्थानिय अन्दाजी २७ बर्षीय करण केसी

भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप

भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म १९९ दशमलब ९७ करोड डोज कोभिड खोप दिइएको हो

भाजपा मुख्यालयमा प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी ‍(भाजपा) को मुख्यालय पुगेका छन् । गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको

समुद्रमा फसेका व्यक्ति जो १८ घन्टासम्म खेलौनामा टाँसिएर ज्यान जोगाए

१३० किलोमिटर टाढाको समुद्री तटमा १० दिनअघि दुई युवाहरूले हराएको सानो बलमा टाँसिएर उनी १८ घण्टा बाँचेका थिए । ३० वर्षीय इभान समुद्रमा हरएका थिए । उनका साथीहरूले ग्रीकका तटरक्षकहरूलाई

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै वालुवाटारमा प्रदर्शन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा वालुवाटारमा

चन्द्रागिरीबाट लागूऔषध सहित एक जना पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सग्रामपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय विवेक कुमार यादव रहेका छन् । उनलाई आइतबार बिहान प्रहरीले

बुटवल उपमहानगरकाे बेरुजु ११ करोड

रुपन्देहीका १६ वटै पालिकामा ५३ करोड २१ लाख १६ हजार बेरुजु देखिएको छ । बुधबार राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको कार्यालयले बुझाएको ५९औँ वार्षिक प्रतिवेदनमा रुपन्देहीका सबै पालिकामा बेरुजु देखिएको उल्लेख छ

कालोधनलाई सेतो बनाउन गभर्नरमाथि प्रहार : पोखरेल

एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवान्छित आरोप लगाएर हटाउन खोजेको बताएका छन् । पोखरामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन

एउटा सर्पका कारण जापानका १० हजार घर विद्युत्विहीन

जापानका करिब १०,००० घरहरू विद्युत्विहीन भएका छन् । विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो । न्युजविकका अनुसार

धनुषामा भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु

भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।