Logo
८ आश्विन २०८१, मंगलबार
(July 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

नेकोसको आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न

जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा गत शुक्रबारदेखि आइतबारसम्म आयोजना भएको प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । सहभागीहरूलाई आईसीसी प्यानल अम्पायर बुद्धिबहादुर प्रधान, लेभल टु

छिट्टै स्थिर सरकार गठन नभए श्रीलंका ‘सट डाउन’ हुन्छ : गर्भनर

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सट डाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन

तिलोत्तमा नगरसभा विवाद : पत्रकारको झोलामा राखेर माइन्युट लुकाउने प्रयास

तिलोत्तमा नगरपालिकाको नगरसभाका लागि प्रमुख प्रशासकीय अधिकृतले तयार गरेको फर्जी माइन्युट लुकाउन पत्रकारलाई समेत प्रयोग गरेको पाइएको छ । एमालेबाट निर्वाचित ४८ जना जनप्रतिनिधिसहित बहुमत नगरसभा सदस्य उपस्थित भएको नगरसभाको

राजुले जिते एसियन शारीरिक सुगठनमा कास्य पदक

नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा कास्य पदक प्राप्त गरेका छन् । सोमबार टिम ब्यवस्थापक तथा संघका

नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउनेतिर संसारका शक्ति राष्ट्रहरु लागेका छन् : जिदेन्द्र नारायण देव

राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका

जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा निकाय (एसबीयू)का प्रमुख र महअभियोजनकर्तालाई बर्खास्त गरेका छन् । दुई शक्तिशाली संगठनहरूमा देशद्रोहका धेरै घटना भएको भन्दै राष्ट्रपतिले उनीहरूलाई बर्खास्त गरेका हुन् । उनले रुसी

गोरखामा बोलेरोको ठक्करबाट २३ वर्षीया महिलाको मृत्यु

गोरखाको अजिरकोट गाउँपालिका–३ मा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अजिरकोट गाउँपालिका–२ वलाङ निवासी २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी

काेराेना महामारीपछि तंग्रिँदै हलेसीका होटल व्यवसाय

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारी साम्य भएपछि खोटाङको त्रि-धार्मिकस्थल हलेसीका होटल व्यवसाय तंग्रिन थालेका छन् । कोभिडको महामारीका कारण दुई वर्षसम्म सुस्ताएको हलेसीका होटल व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने

साफ खेल्ने यू-२० टिम घोषणा

साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा आयोजना हुने साफका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् । जुन टिममा

सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए पदबाट राजीनामा

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन् । लकान्द्रीले गत २८ असारमा पदबाट राजीनामा दिएका हुन् । ‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको

दश महिनामा दुई खर्ब २३ अर्बभन्दा बढीको बैदेशिक सहायता प्रतिवद्धता प्राप्त

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त

जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता

जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको