Logo
८ आश्विन २०८१, मंगलबार
(July 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

बेल्जियम र फ्रान्स अन्तिम आठमा

महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत समूह डी बाट फ्रान्स र बेन्जियम अन्तिम आठमा स्थान बनाएका छन् । सोमबार राति भएको खेलमा फ्रान्स आइसल्यान्डसँग १-१ को बराबरीमा रोकियो । अर्को खेलमा

ओली नेतृत्वको सरकारले तीन वर्षमा ३० करोडभन्दा बढी रकम बाँडेको खुलासा

अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । यस्तो रकम गृह मन्त्रालय मार्फत राजनीतिक दलका पहुँचवाला नेता तथा कार्यकर्ता

लन्डनमा अत्यधिक गर्मी, धावनमार्ग पग्लिएपछि उडान स्थगित

लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन

स्पेनको नाइटक्लबमा गोली चल्दा ५ जना घाइते

म्याड्रिड–दक्षिणी स्पेनको मारबेलामा रहेको ओपियम नाइटक्लबमा सोमबार बिहान गोली र चक्कु हानाहानमा कम्तीमा पाँच जना घाइते भएका छन् । पीडितमध्ये दुई जना सघन उपचारमा रहेको स्थानीय आपत्कालीन सेवाले जनाएको छ

मन्त्रि यादवद्वारा स्थलगत निरीक्षण सरकारी जडीबुटी उत्पादन कम्पनीलाइ समस्या रहित बनाउछु

संघिय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले काठमाण्डौको कोटेश्वरमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सोमबार स्थलगत निरिक्षण गरेका छन् । कम्पनिको केन्द्रीय कार्यालयमा पुगेर स्थलगत अवलोकन र निरिक्षण

अख्तियारद्वारा एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दायर, २ अर्ब ७८ करोड ४३ लाखभन्दा बढी बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार दायर गरिएका मुद्दामा घुस

अभिषेक राप्रपा नेपालको खेलकुद विभाग प्रमुख

राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले खेलकुद विभाग प्रमुखमा अभिषेक थापालाई मनोनयन गरेको छ । सोमबार पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समस्यसमेत रहेका अभिषेकलाई खेलकुद विभागको जिम्मेवारी सुम्पिएका हुन् । ‘राप्रपा

एआईजी पोखरेलले दिए राजीनामा, मन्त्रिपरिषद्ले स्वीकृत गर्न बाँकी

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन्

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन् । हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६

प्रचण्डको भारत भ्रमणप्रति एमाले नेता बास्कोटाको कटाक्ष – तालीका गडबड हुनु खासमा अपमान होईन

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् । उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड

माटोलाई समयमै जोगाउन अभियन्ताकाे आग्रह

माटो बचाऔं अभियानले माटो जोगाउन आह्वान गरेकाे छ । भक्तपुरकाे एभरेष्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरमा आइतबार सार्वजनिक कार्यक्रममा अभियन्ताहरूले माटो भगवान भएको र यसलाई जोगाउनु आवश्यक भएको बताए ।

मधुश्रावणी पूजा सुरु, पर्यावरण र प्रकृतिको रक्षामा सहयोग

तराई मधेसका सीमित जातजातिका नवविवाहित दुलहीले १५ दिनसम्म मनाउने मधुश्रावणी पूजा सोमबार विधिवत रूपमा सुरू भएको छ। साउन महिनाको मैना नागपञ्चमीदेखि सुरू भएको पूजा मिथिलाका ब्राह्मण, कायस्थ, देव तथा सोनार