Logo
५ आश्विन २०८१, शनिबार
(October 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

विद्युत सवस्टेशनबारे आन्दोलित लप्सेफेदीका स्थानीयसँग वार्ता गर्न सांसद गौतमको माग

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले आन्दोलित शंखरापुर–३ लप्सेफेदीका स्थानीयसँग वार्ता गरेर समस्याको समाधान गर्न आग्रह गरेकी छिन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सो स्थानमा बन्न लागेको

कैद माफी मिनाहामा ०७५ पछिका सबै सरकारले कानुनको दुरुपयोग गरेका छन् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान दिवसका दिन गरिएको कैद माफी मिनाहाका विषयमा उठेका प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सार्वजनिक रुपमा विरोध

जीवन बिमा कम्पनीहरूले २ महिनामै आर्जन गरे २९ अर्ब बढी बिमा शुल्क

जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्ममा २९ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको भदौ मसान्तसम्मको तथ्यांक अनुसार २ वटा

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त हुन माग गर्दै दर्ता गरिएको निवेदनमाथिको सुनुवाइ स्थगित

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा दर्ता गरिएको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतले दर्ता गरेको निवेदन न्यायाधीशद्वय श्यामजी

भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ, चीनले चुच्चे नक्सा स्वीकार्नुपर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको बताएका छन् । रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले सीमा

लेवान्डोस्कीलाई गुमाउँदा बार्सिलोनाको दोस्रो जीत

स्पेनिस महारथी बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिगमा लगातार दोस्रो जीत हासिल गरेको छ । बुधबार राति समूह एच अन्तरगतको खेलमा बार्साले पोर्टोलाई १–० गोलले हराएको हो । खेलको पहिलो हाफमा

भूकम्पपछि बझाङमा पठनपाठन प्रभावित, ३ दिन विद्यालय बन्द गर्ने निर्णय

भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् । यसैबीच जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय

बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन्। मंगलबार बसेको विपद्

भूकम्पका कारण भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको

सामाजिक सञ्जालमा सदभाव बिगार्ने पोस्ट नगरौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा सदभाव बिगार्ने पोस्ट नगर्न अपिल गरेका छन् । बुधवार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार,सामग्री,फोटो, भिडियो पोस्ट नगर्न सामाजिक सञ्जाल

सार्वजनिक खरिद ऐन विकास निर्माणका लागि सहज छैन : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएको बताएका छन् । सरकारको प्रतिनिधि भएर पनि आफूले सो ऐनबारे आलोचना गर्नुपरेको उनको गुनासो थियो ।

धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउनेलाई तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षाका लागि कानुनी शासन एवम् राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताएका छन् । धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्त्वलाई समयमै पहिचान