Logo
८ आश्विन २०८१, मंगलबार
(July 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

ओलीले भने- देशलाई विकास र स्थिरता दिन एमालेको बहुमतको सरकार चाहिन्छ

एमाले अध्यक्ष केपी ओलीले अहिले देखिएको विकृति र विसंगतिलाई रोक्न पनि अर्को निर्वाचनपछि एमालेको बहुमतको सरकार चाहिने बताएका छन् । बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बुधबार ओलीले आफूले साढे तीन वर्ष

इन्जिनियरिङ विधेयक पारित, लाइसेन्स लिन परीक्षा अनिवार्य

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यत: इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन सकाएपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए । २२५ सदस्यीय सदनमा

नाग्म-गमगढी सडक अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तरकाे वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो । २ नम्बर वडाध्यक्ष तिर्थ वडका

नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्चको फैसला

पैगम्बर मुहम्मदको बारेमा टिप्पणी गरेको आरोपमा भाजपाकी निलम्बित प्रवक्ता नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ । उनीविरुद्ध दायर भएका मुद्दाको फैसलामा सर्वोच्चले सो निर्णय गरेको हो

फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ : ओली

एमाले अध्यक्ष केपी ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन् । बुधबार एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच समाजवादी

बर्दियामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका–१ का ३२ वर्षीय बसन्त थारु रहेका छन् । गम्भीर घाइते भएका

पहिरोका कारण डुम्रे बेशिसहर सडकखण्ड अवरुद्ध

डुम्रे बेशिसहर सडकखण्ड अन्र्तगत लमजुङको बेशिसहर नगरपालिका–१ उदीपुरमा पहिरो झरेका कारण आज बिहानैबाट उक्त सडकखण्ड अबरुद्ध भएको छ । सडक अबरुद्ध हुदा पोखरा मनाङ चल्ने सवारी साधन प्रभावित भएका छन्

गर्मी छल्न भैरहवाका वाटरपार्कको सहारा, भारतबाट आउनेको लर्को

शनिबार भैरहवाको तापक्रम अधिकतम ३७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ९ बजे यो तापक्रम मापन नेपालका सहरहरूभन्दा सबैभन्दा बढी हो । विगतका केही सातादेखि भैरहवाको तापक्रम

कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ । नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज

मानविकी अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सिकाउने भएकाले दबाएकाे आराेप

मानविकी विषयकाे अध्ययनले मानिसलाई प्रश्न गर्न सिकाउने भएकाले यसलाई नीतिगत रूपमै दबाइएको सराेकारवालाहरूले आराेप लगाएका छन् । बुधबार भक्तपुरमा आयाेजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजूले मानविकीको अध्ययनले सरकारविरुद्ध

पचरौतामा करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीलाई अवकाश, नगर अस्पतालको सेवा बन्द

नगरसभा हुन नसेपछि बाराको पचरौता नगरपालिकाले करार सेवामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई अवकाश दिएको छ । अस्पतालका दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले एकैपटक अवकाश पाएपछि नगरपालिकाको एकमात्र नगर अस्पतालको