Logo
५ आश्विन २०८१, शनिबार
(October 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

दसैंमा घर जानेलाई बस सेवाको अग्रिमा बुकिङ खुल्ला

अहिले धमा–धम दसैं तिहारको लागि ‘बस सेवा डटकम’ बाटै टिकट काटेर यात्रुहरु घर गइरहेका छन् । बस सेवा डटकमका सीईओ डिआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको

भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा सो घोषणा गरेका हुन् । पीडित परिवारलाई तत्काल

यो देशलाई ठिक ठाउँमा लाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मुलुकको दुर्गति हुनुमा शिक्षा प्रणाली कारक रहेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले जुन देशले शिक्षा, स्वास्थ्य,

सरोकारवालाहरुको मागलाई सम्बोधन हुनेगरी विद्यालय शिक्षा विधेयक अघि बढाउनुपर्छ : रमेश लेखक

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाहरुको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग

खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युत्मा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट

खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको

विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्नु हुँदैन : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताएका छन् । शुक्रवार संसदमा विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा बोल्दै उनले यस्तो बताएका

तीन महिनाभित्र महानगरका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गर्छौं : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने बताएकी छन् । शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा

स्थानीय तहका कर्मचारीद्वारा आजबाट अत्यावश्यक बाहेकका सबै काम ठप्प

स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई अझैँ सशक्त बनाएका छन् । उनीहरुले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गर्न लागेका हुन् । गएको

रुसी क्षेप्यास्त्र हमलामा युक्रेनको एउटा गाउँको २० प्रतिशत जनसङ्ख्या मारिए

खार्किभको दक्षिण–पूर्वमा रहेको ह्रोजा गाउँमा रुसी क्षेप्यास्त्र हमलामा एक ८ वर्षीय बालकसहित कम्तीमा ५१ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ । दाहसंस्कार कार्यक्रममा स्थानीयहरू जम्मा भएका बेला स्थानीय समयअनुसार दिउँसो

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ

कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा गरियो, छिद्र टालौँ : सांसद थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानुन बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले संविधान दिवसका

यही तरिकाले जनता विदेशिरहे दश बिस वर्षपछि देश रित्तै हुन्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले देशबाट युवा पलायनका अवस्था भयावह रहेको भन्दै त्यसप्रति संसद् गम्भीर हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि बैठकको विशेष समयमा बोल्दै उनले अहिलेको गतिमा जनताहरू विदेश