Logo
८ आश्विन २०८१, मंगलबार
(July 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

भक्तपुर सल्लाघारीका रुख काट्न थलियाे

भक्तपुर सल्लाघारी क्षेत्रमा रहेकाे रुखहरू काट्न थालिएको छ । पुरानाे र कमजाेर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू साेमबारदेखि काट्न सुरु भएको हो । भक्तपुर

गायिका भावना आचार्यको तीज गीत ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’

गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको भिडियोमा

भ्रमको राजनीति नगर्न एमालेलाई कांग्रेस सूर्यविनायकको चेतावनी

नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लिन्छन् नियमविपरीत सुविधा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत यातायात सुविधा लिने गरेको पाइएको छ । गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितीका सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएअनुसार सवारी

बैतडीमा अव्यवस्थित विद्युत् खम्बाहरूबाट बढ्यो दुर्घटनाको जोखिम

बैतडीमा करिब ४५ प्रतिशत भू–भागमा विद्युतसेवा विस्तार भएको छ । बाँकी क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तार भएका अधिकांश ठाउँमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेको हो ।

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं र सिरहाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान

गौतमबुद्ध क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र, रडमा खिया लागे, मैदानमा झाडी पलायो

भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो ।

राष्ट्रिय सभामा नागरिकता संशोधन विधेयक छलफलका लागि प्रस्तुत

राष्ट्रिय सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ लाई छलफलको लागि प्रस्तुत गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा नेपाल नगारिकता पहिलो संशोधन विधेयक, २०७९ माथि

द्रौपदी मुर्मुले लिइन राष्ट्रपतिको सपथ

द्रौपदी मुर्मुले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द,

५४ मेगावाटको लमजुङको दोर्दी ‘ख’ ले माघबाट बिजुली बाल्ने

लमजुङको दोर्दी खोलामा निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले माघबाट विद्युत उत्पादन थाल्ने भएको छ । आयोजनाको ८८ प्रतिशत निर्माण सम्पन्न भएसगै माघबाट ब्यावसायिक विद्युत उत्पादन गर्ने

सल्लाघारीमा सवारी दुर्घटना : सांसद बस्नेतको अभिव्यक्तिप्रति आपत्ति

भक्तपुरकाे सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको घटना सम्वन्धमा एमाले सांसद महेश बस्नेतले संसदमा बोलेको अभिव्यक्तिको विरोध भएको छ । घटनामा परी मिनीबसमा