Logo
९ आश्विन २०८१, बुधबार
(July 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष

एकै दिन ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

पाछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १०

कृषि प्राविधिकसहित ४३ कर्मचारीको माग

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई, सुर्खेतले कृषि प्राविधिकसहित ४३ जना कर्मचारीको माग गरेको छ । कृषि तथा पशुपछी मन्त्रालयअन्तर्गतकाे इकाईले बिहीबार सूचना प्रकाशित गरी कृषि प्राविधिक गरी विभिन्न १०

केन्यामा खडेरीले ८ महिनामा १७९ हात्ती मरे

नैरोबी–केन्यामा जलवायु परिवर्तनले ठूलो संख्यामा हात्ती मर्न थालेका छन् । एक रिपोर्टअनुसार केन्याली सरकारले जलवायु परिवर्तन हात्तिका लागि शिकारीभन्दा पनि ठूलो खतरा भनेको छ । विश्वको सबैभन्दा ठूलो पार्कमध्ये एक

‘गोर्खाः बिनिथ द ब्रेभरी’ ले बेलायतबाट प्रदर्शन थाल्दै

नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । शुक्रवारबाट बेलायतका विभिन्न सहरमा फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस

पार्टी बैठकमा प्रचण्डले भने – दायाँ–बायाँ नसोचौं, एमालेसँग गठबन्धन हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा

युक्रेनी राष्ट्रपति जेलेन्स्की र प्रथम महिला फेसन पत्रिका भोगको कभरमा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमती ओलेना जेलेन्स्काले भोग म्यागजिनको कभर स्टोरीको लागि पोज दिएका छन् । पत्रिकामा दम्पतीले आफ्नो झण्डै २ दशक लामो वैवाहिक जीवनबारे छलफल गरेका छन्

सिद्धार्थनगरका मेयरको पहलमा तीनजना नगरवासीले गरे हज

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानको पहलमा तीनजना नगरवासीले हज गरेका छन् । विपिन्न वर्गका उनीहरू हज गर्ने इच्छा भए पनि साउदी अरेबियास्थित मक्का–मदिनामा हज गर्न जान सकेका

पानी अभावकै कारण अब डाँडाकटेरीवासीले बसाइँ सर्नु पर्दैन

२०७२ सालको महाविनाशकारी भुकम्पपश्चात पानीको मुहानै सुकेपछि बलेफी गाँउपालिका–६ डाँडाकटेरीका स्थानीयले खानेपानीका लागि निकै संघर्ष गरे । आधा दशकसम्म उनीहरूले काकाकुलको अवस्थामा बस्नुपर्यो । डाँडाकटेरीका १८ घरधुरीले कयौं पटक त

राेमानियामा ‘वर एण्ड वधू’को छायांकन धमाधम

अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै राेमानियामा हुने छायांकन पूरा हुने

फिलिपिन्स भूकम्प : ५ जनाको मृत्यु, सयौँ पराक्रमपछि स्थानीय त्रसित

भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका छन् ।

विजेता खेलाडीलाई नगदसहित सम्मान

महेन्द्र नारायण निधी प्रदेशस्तरी क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई नगद तथा प्रमाणसहित सम्मान गरिएको छ । सम्मान कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख इसरत परवीनले विजेता टोलीका खेलाडीहरूलाई नगद १२ हजार ५ सय