Logo
९ आश्विन २०८१, बुधबार
(July 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

भट्टराई र यादव अनिच्छुक देखिएपछि ‘समाजवादी केन्द्र’को ‘च्याप्टर क्लोज’ !

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ‘अनिच्छुक’ देखिएपछि ‘समाजवादी केन्द्र’ निमार्णको लगभग ‘च्याप्टर क्लोज’ भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संसदमा आज एसपीपीबारे परराष्ट्रमन्त्रीले जवाफ दिने

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी)बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त

प्रचण्डको विदेश भ्रमणले माओवादी केन्द्रको बैठक तालिका प्रभावित

अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो

उपत्यकामा एकैदिन २४ सय ७५ जना सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी

धनगढीमा चौपायलाई ठक्कर दिई मोटरसाकइल पल्टिदा एक जनाको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा हिजो बेलुकी सडकमा रहेको चौपायलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको

मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी

जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट

०४८ मा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा पुग्यो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् । शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० कांग्रेसले

निर्वाचनको मितिबारे छलफल : गृहमन्त्री र प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । नागरिकता विधेयक, संघ र प्रदेश

डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका ढकाल भन्छन् – देउवालाई आराम दिन आएको हुँ

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्षअघि बीबीसीको

शिव परियारको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक

गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ । आधुनिक, शास्त्रीय तथा गजल गायनमा पोख्त रहेका गायक परियारको पहिलो रक मेलोडीको गीत ‘रिमझिम’ सार्वजनिक गरिएको

साई ग्लोबल एकेडमीमा अत्याधुनिक ल्याबमार्फत अध्यापन

रुपन्देहीको भैरहवामा अवस्थित साई ग्लोबल एकेडमीले अत्याधुनिक ल्याब (प्रयोगशाला)मार्फत अध्यापन गराउन थालेकाे छ । ४० वर्षअघि स्थापित संस्थाले माध्यमिक तहसम्मको शिक्षा यसरी नै प्रदान गरिरहेको छ । मुख्यता: ११ र

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो