Logo
५ आश्विन २०८१, शनिबार
(October 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

इजरायलमा ज्यान गुमाउनेका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी

एमाले निकट युवा संघको अगुवाइमा दुर्गा प्रसाईंलाई दलियो कालोमोसो

एमाले निकट युवासंघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको खुलेको छ । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघको एक समूहले कालोमोसो दलेको हो

राष्ट्रसंघ कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन

अनेरास्ववियुले नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि प्रदर्शन गरेको छ । इजरायलमा आक्रमणमा परेका नेपाली विद्यार्थीहरुलाई तत्काल उद्धार एवं बाच्न पाउने अधिकारको ग्यारेन्टीको माग राख्दै अनेरास्ववियुले नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय

स्थानीय तहका कर्मचारीको आन्दोलन आज पनि जारी

स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आज पनि आन्दोलन जारी राखेका छन्। विभिन्न माग राखी सुरु गरेको कर्मचारीहरूको आन्दोलन आज पनि जारी राखेका हुन् । उनीहरूले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत

२४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि

नेपालमा गएको २४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार थप १७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै हाल

इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आज शोक विज्ञप्ति जारी गर्दै विद्यार्थीको निधन

काठमाडौँ जिल्ला अदालतबाट सुरु भयो पारिवारिक इजलास

नेपालमा पहिलो पटक पारिवारिक इजलास सुरु भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक इजलास सेवा सुरु गरिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलास सेवा उदघाटन गरेका हुन् ।

इजरायलसँग समन्वय गरी यथाशीघ्र शव ल्याउने संयन्त्रको निर्णय

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । सोमबार विहान परराष्ट्रमन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी

५६ वर्षमा १० लाख प्यालेस्टिनी इजरायलमा बन्दी, ढुंगा हाने मात्रै २० बर्ष जेल

प्यालेस्टाइनको चरमपन्थी समूह हमासले अक्टोबर ६ मा इजरायलमा अचानक आक्रमण गरेको थियो। यस अवधिमा तिनीहरूले ५ हजार रकेटहरू प्रहार गरे, जसले इजरायललाई पूर्ण रूपमा स्तब्ध बनायो। त्यसपछि इजरायलले हमासविरुद्ध युद्धको

इजरायलमा रहेका नेपालीहरूको उद्धारलगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपालीहरुबारे आवश्यक निर्णय लिन बैठक बसिरहेको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको जारी बैठकमा त्यहाँका रहेको नेपालीहरूको अवस्था र उनीहरूको उद्धारका विषयमा

असोज २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाइने

दसैँ–तिहार तथा छठ विशेष नयाँ सुकिला नोट आगामी २९ गते साट्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान

इजरायलमा रहेका नेपालीहरुको उद्दार गर्न देउवाको माग

नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजरायलमा रहेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग