Logo
५ आश्विन २०८१, शनिबार
(October 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

इजरायल–प्यालेस्टाइन द्वन्द्वको ७५ वर्ष पुरानो इतिहास, ३५ एकड जमिनका लागि संघर्ष

७ अक्टोबरको रात जब दुनियाँ सुतिरहेको थियो, हमासले इजरायलको अनगिन्ती स्थानमा अचानक रकेट हमला गर्यो । हमासले पाँच हजारदेखि सात हजार रकेट प्रहार गरेको बताइन्छ । सो हमलामा ९ सयभन्दा

स्वीजरल्याण्डकी नवनियुक्त राजदूत र प्रधानमन्त्रीबिच भेट

नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राजदूत मेउली बुधबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।

इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका छन्। सभामुख घिमिरे आज जारी गरेको

दुई दिनमा १५ सय भन्दा बढी डेंगु सङ्क्रमित

नेपालमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । गएको दुई दिनमा १५ सय बढी सङ्क्रमित भएका छन् । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार हालसम्म ३६ हजार ७४४

इजरायलमा घाइते भएकाहरुको सरकारी खर्चमा उपचार गर : कांग्रेस

नेपाली कांग्रेसले इजरायल आक्रमणमा घाइते भएकाहरुको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको

टीआरसी विधेयकमा सहमति जुटाउन गठित उपसमितिले बुझायो प्रतिवेदन

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिले ४ वटा विषयमा थप छलफल गर्न सुझाव सहितको प्रतिवेदन बुझाएको छ । मंगलबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको

तलब दिन नसकेपछि वीरका कर्मचारी हटाउन बाध्य भयौ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका हुन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य

सिरहाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई युवक पक्राउ

सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका एक हजार ४७५ एम्पुल प्रतिबन्धित लागुऔषधसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार–४ बाट लहान नगरपालिका–२० हरिनगराका ३५ वर्षीय  रामानन्द

कांग्रेसले फेरि पनि कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

इजरायलको नेपाली दूतावासलाई हिब्रु भाषा जानेको कर्मचारी भर्ना गर्न सरकारको अनुमति

सरकारले द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेको नेपाली दूतावासमा हिब्रु भाषा जानेको एक जना कर्मचारी भर्ना गर्न अनुमति दिएको छ । गत असोज २० गते इजरायलमा हमास विद्रोहीको आक्रमणमा १० नेपालीको निधन

इजरायलबाट नेपाल फर्कन २ सय आवेदन, दुई विमान तयारी अवस्थामा

परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा

आदिवासी जातीय युगमा पुगेका छैनन्, जनजाति युगमै छन् : उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरू नै नेपालका आदिवासी भएको बताएका छन् । तमु प्ये ल्हु सङ्घ केन्द्रीय समितिको ३१ औँ वार्षिक साधारण सभा