Logo
११ आश्विन २०८१, शुक्रबार
(August 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान लागेकालाई

हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन् । बाबुराम भट्टराई नेतृत्वको

सेयर बजार २५ अंकले ओरालाे

सेयर बजार करिब २५ अंकले ओरालाे लागेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो । क वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ स्थायी ठेगाना भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ रहेकी छन्

संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

आज बसेको पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संसोधन गर्ने निर्णय गरेको छ । दलका शीर्ष नेता सम्लग्न बैठकमा सत्य निरुपण तथा मेलिमलाप आयोग (टीआरसी) वधिेयकका सम्बन्धमा वृहत् छलफल

निर्वाचन कार्यालय पुगे नेता वामदेव

माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् । मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय

जुम्लाका पर्यटकीय तथा धार्मिक स्थल मन्दिर र मष्टोमा मेला सुरू

जुम्लाका पर्यटकीय तथा धार्मिक महत्व बोकेका मष्टोहरूमा मेला सुरू भएकाे छ। काेराेना महामारीका कारण राेकिएका मेला यसपटक भने धुमधामसँग हुने भएकाे छ । चन्दननाथ नगरपालिका-४ का देवीप्रसाद सिम्खाडाका अनुसार जनैपूर्णिमाको

‘जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्ति युरोपकै लागि धम्की’

‘प्लान्टको आवरणअन्तर्गत अतिक्रमणकारीले नजिकैका शहर र समुदायमा गोलाबारी गरिरहेका छन्’, जेलेन्स्कीले आफ्नो नियमित सम्बोधनमा भने । ‘जापोरिज्जियामा कुनै पनि विकिरण घटनाले युरोपेली संघ, टर्की, जर्जिया र धेरै टाढाका क्षेत्रहरूका देशहरूलाई

बारामा स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु

बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमानै

तराईमा चलेको पूर्विय हावाबाट जाेगिन स्वास्थ्यकर्मीको सुझाव

मध्यतराईमा केहिदिनदेखि चैत वैशाखमा जस्ताे पूर्विय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासकाे सुख्खा हावा चल्न थालेछि सर्वसाधारण त्रसित भएका छन् । बर्दिबास-७ का विजय यादवले यसअघि वर्षायाममा यस्तो

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित

प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह

मर्स्याङ्दी गाउँपालिका र मनाङवासीलाई खरखरे पहिरोकाे सधै त्रास

बेसीशहर नगरापालिका- ६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिनाका जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले