Logo
११ आश्विन २०८१, शुक्रबार
(August 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

वैशाख १ मा ‘भगवत गीता’

कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज

वाइसिएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रि भेला आज शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका

नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ । दिनभर छलफल भएको उक्त बिधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने

विवेकशील साझा पार्टीको प्रवक्ताबाट पाठकको राजीनामा

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका छन् । पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको

आर्यनको फिल्म ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार भारतको मुम्बईमा सम्झौता भएको छ ।

संघीयता खारेजको होइन, सुधारको माग गरेका हौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता

एकीकृत समाजवादी र माओवादी एकता गर्न समिति गठन गर्ने

एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम

छैटाैँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरू

भक्तपुर इङ्लिस स्कुल भक्तपुरको आयोजनामा छैटाैँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले गरे । उनले फ्रेण्डसिप फष्ट र कम्पिटिसन सेकेण्ड

अटो दुर्घटनामा मृत्यु भएकाहरूकाे क्षतिपुर्ति माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध

रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेकाे परिवारलाई राहत दिनुपर्ने माग गर्दै पुर्व-पश्चिम लोकमार्ग अवरूद्ध बनाइएकाे छ । बिहीबार बिहान पूर्व-पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडाैंबाट आउँदै गरेको प्रदेश

रौतहटमा बसको ठक्करबाट रिक्सामा सवार तीन जनाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान बसको ठक्करबाट रिक्सामा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना महिला घाइते भएकी छिन् । मृत्यु हुनेमा रिक्सा चालक सर्लाहीको बाग्मती

भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत

भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ । थापाले ती महिलालाई

हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने तीन जना पक्राउ

हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य,