Logo
११ आश्विन २०८१, शुक्रबार
(August 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

प्रदीप गिरिको अन्तिम बिदाइ गर्न नेताहरु सानेपामा

कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्न्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको

पेलोसीलाई ताइवानको भ्रमण नगर्न अनुरोध गरेका सीले

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनलाई गत महिनाको टेलिफोन वार्तामा अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान भ्रमणबाट रोक्न आग्रह गरेको वासिंगटन पोस्टले जनाएको छ । तर सीको चासोलाई

सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद

सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेकाे छ। नेपालबाट अबैध रुपमा लुकाई भारत तर्फ

हाम्रा सेनाको खानेकुरामा युक्रेनले विषादी मिसायो : रुस

रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तताको लक्षण देखिएका केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ । परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएको

कांग्रेस नेता गिरिको निधनप्रति वहालवाला र पूर्व प्रधानमन्त्रीहरुले के भने ?

नेपाली कांग्रेसका वौद्धिक नेता तथा सांसद प्रदीप गिरिको शनिबार निधन भएको छ । विभिन्न दलका नेता तथा कार्यकताहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । वहालवाला तथा पूर्व प्रधानमन्त्रीहरुले स्व.गिरीले

एकैदिन मापसे गरी सवारी चलाउने २०२ जना चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६२३ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक

झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको दमक नगरपालिका–४ चियाबगानमा हिजो बेलुकी कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको

प्रतिनिधिसभाको बैठक आज नबस्ने

आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो । ‘कुनै पनि प्रतिनिधिसभा सांसदको

सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौंमा अडिसन हुँदैछ । ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य,

माओवादीले टुंग्याएन पदाधिकारी चयन, शनिबार फेरि बैठक बस्ने

माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छै्रन । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप

चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडी

उपत्यकामा ३ हजारभन्दा बढी सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक