Logo
११ आश्विन २०८१, शुक्रबार
(August 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

‘गोर्खा : बिनिथ द ब्रेभरीले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ’

पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा निर्माणभएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ यही भदौ २४ गतेबाट रिलिज हुँदैछ । फिल्मका निर्देशक प्रदीप शाही विश्वलाई गोर्खा

दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

निर्वाचन आयोगले संघीय संसद र प्रदेश संसदमामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आचारसंहिता सबन्धी बिषयलगायतमा छलफल गर्नका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालन हुने

पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सोमबार क्षेत्रीय तालिमसँग सुरु गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास

पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सहभागी हुन

आयुश्री बनिन् लिटिल आइडल

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको लिटिल आइडल २०२२ को उपाधी युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको

राष्ट्रपति भण्डारीसमक्ष लिए दुई राजदूतले शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)ले पथ तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासस्थित राष्ट्रपति

दुईवटा विधेयक प्रमाणीकरण गरिन् राष्ट्रपति भण्डारीले

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक आइतबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन देउवा र ओली पुगे पशुपति आर्यघाट

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् । शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटनमा अन्तिम

प्रदीप खड्का भन्छन्- व्यवस्थाप्रतिको विद्रोहसँगै आत्मसम्मानको खोजी हो ‘प्रकाश’

प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन् । दर्शकमाझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन् । निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ । किनकि

बसन्तपुरमा गरियो मौलिक बाजाको प्रदर्शनी

देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले राजधानीको बसन्तपुरमा शनिबार सामूहिक धाःबाजा (एक प्रकारको बाजा) प्रदर्शनी गरेको छ । काठमाडौं महानगरभित्र मानन्धर समुदायको सघन बसोबास रहेका आठवटा टोलले बाजा प्रदर्शनीमा

इमरान खानमाथि ‘हेट स्पिच’को आरोप

इस्लामावादमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राज्य संस्था र सरकारी अधिकारीहरूलाई धम्की दिएको केही घण्टापछि पाकिस्तानको मिडिया वाचडगले सबै स्याटेलाइट टेलिभिजन च्यानलहरूमा पूर्वप्रधानमन्त्री इमरान खानको लाइभ भाषण प्रसारणमा प्रतिबन्ध लगाएको