Logo
११ आश्विन २०८१, शुक्रबार
(September 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

घोषणापत्रमा समावेश गर्नुपर्ने विषयबारे सर्वसाधारणसँग एमालेको सुझाव माग

नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक विषय बारे सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित घोषणा पत्र मस्यौदा कमिटीले

महाअभियाेग समितिकाे बैठक भदौ २५ गते बस्ने

महाअभियाेग सिफारिस समितिकाे बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न साेधेकाे थियाे । आजको बैठक एक घन्टा बसेकाे थियाे । एक घन्टामा

पाँच दलिय गठबन्धनको बैठक दिउँसो बस्ने

पाँच दलीय गठबन्धनको शीर्ष नेताकाे बैठक दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि आइतबार बिहान गठबन्धनको बैठक बसेकाे थियाे । बैठक अहिले पनि जारी छ । बैठकमा सिट बाँडफाँडबारे

शंकर पोखरेलले भने – चोलेन्द्रशमशेरको बयान आफ्नो पक्षमा नभएपछि गठबन्धन सरकारले रोक्ने प्रयास गरेको छ

एमाले महसचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताएका छन् । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार

काठमाडौं उपत्यकामा २७ सय २ जना सवारी चालकमाथि कारवाही   

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७०२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक

बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

मधुवन नगरपालिका–४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी समेत रहेको प्रहरीले

पाकिस्तानमा बाढी : १३ सयको मृत्यु, १४ लाख घरमा क्षति

पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण देशमा करिब १ हजार ३ सय जनाको मृत्यु भएको छ भने राहत कार्य जारी रहेको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले शनिबार दिएको जानकारीअनुसार

हतार गरेर महानगरका समस्याहरुको समाधान र व्यवस्थापनबाट अन्यत्र मोडिन तयार छैनौं : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १०० दिनको

बाइडेन देशकै शत्रु हुन् : डोनाल्ड ट्रम्प

विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनसँग खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन्

कार्यकाल १०० दिन पुगेको भन्दै मेयर शाहले सार्वजनिक गरे ‘मन छोएका’ ६ सन्दर्भ 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यकाल १ सय दिन पुगेको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भहरु भन्दै सार्वजनिक गरेका छन् । आइतबार बिहान उनले विभिन्न ६ बुँदाहरु सार्जनिक गरेका छन्

नागरिकता विधेयकमाथिको छलफल : बुधबार पारित गर्ने तयारी

नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । उक्त विधेयकमाथि छलफल भएको छ । आगामी बुधबार बस्ने बैठकले

बालेन साहविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर