Logo
११ आश्विन २०८१, शुक्रबार
(September 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

समुद्रमा घुम्न गएकी महिलाको सार्ककको आक्रमणमा मृत्यु

बहामासमा आफ्नो परिवारसँग समुद्रमा घुम्न गएकी  एक अमेरिकी महिलाको सार्ककको आक्रमणमा मृत्यु भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाकी ५८ वर्षीया महिलालाई बहामियाको राजधानी नासाउ नजिकै रहेको ग्रीन केको पानीमा मंगलबार

वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा (फाेटाे फिचर)

हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ । जसअनुुसार बुधबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो

मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ 

मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् ।

नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी देख्छु : गायक शिव

चर्चित गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यायवसायको भण्डाफो गर्न जरुरी रहेको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै

सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधि टोलीबीच भेटवार्ता 

नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि टोलीलेसभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डानियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि टोलीले बिहीवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख

लमजुङमा प्रत्यक्षतर्फ एक मात्र महिला उम्मेदवार सिफारिस

लमजुङमा प्रत्यक्षतर्फ एक जना मात्र महिला उम्मेदवार सिफारिस भएकी छन्। आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ महिला उम्मेदवार सिफारिस

ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९६  जना चालकमाथि कारवाही    

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४९६  जना चालकहरूलाई हिजो काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग

पाकिस्तानमा मानवीय संकटको खतरा : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । एक दशकयताकै ठूलो बाढीले सयौ घर बगाएको छ भने सडक खण्ड भत्एिका

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति ग-यो : अमेरिका

रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोलाबारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ । पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने,

प्रतिनिधि सभा बैठक आज दिउँसो बस्दै 

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ । उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल

नेपालमा थपिए तीन सय कोरोना संक्रमित 

नेपालमा पछिल्लो २४ घण्टामा तीन यस कोरोना संक्रमित थपिएका छन् । चार हजार ५९० जनामा कोरोना परिक्षण गर्दा तीन सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । केही नेपाल ऐन