Logo
१२ आश्विन २०८१, शनिबार
(September 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

बालवाटारमा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडको लागि शीर्ष नेताहरूको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन

चोलेन्द्र शमशेरको बयान प्रतिशोध साँध्ने र झुटाे : ओमप्रकाश अर्याल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटाे बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् । आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका

डेंगुको प्रकोपबाट बच्न स्वास्थ्य टिप्स : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ । उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न टिप्स दिएको हो ।

सुर्खेत, सिरहा र कैलालीमा अवैध लागूऔषधसहित पाँच जना पक्राउ  

सुर्खेत, सिरहा र कैलालीमा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट ४३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगरलाई आइतबार

उत्तरीपूर्वी युक्रेनको अस्पतालमा रुसको हवाई हमला

युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा रहेको एउटा अस्पतालमा रुसी हवाई हमला हुँदा भवन ध्वस्त भएको र केही मानिस घाइते भएका उक्त क्षेत्रका गर्भनरले बताएका छन् । ‘रूसी उड्डयन, युक्रेनी सीमा पार

बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलले बढायो पर्यटक

दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु 

सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा प्रदेश २ ०१ ००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने

चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु आज काठमाडौं आउँदै

चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन्

प्रख्यात स्पेनी लेखक जेभियरको निधन 

अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा आइतबार निधन भएको उनको प्रकाशक अल्फागुआराले जनाएको छ । एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको

रुसले युक्रेनी प्रतिआक्रमणको बदला लिन विद्युत काटिदिँदा ९० लाख मानिस प्रभावित

रुसले युक्रेनी प्रतिआक्रमणको बदला लिन पूर्र्वी युक्रेनमा बिजुली काटेर मानिसहरूलाई अन्धकारमय बनाएको युक्रेनी  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । युक्रेनले रुसले कब्जामा गरेको ३ हजार वर्ग किलोमिटर भूभाग पुनः फिर्ता

महाअभियोग सिफारिस समितिमा चोलेन्द्रशमशेर आज पनि बयान दिने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र

कांग्रेस नेता प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रका १५ प्रश्न  

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिहंलाई १५ प्रश्न गरेका छन् । कांग्रेस नेता सिंहले हिजो एक कार्यक्रममा मिश्रप्रति व्यङ्ग गरेपछि त्यसको जवाफमा उनले