Logo
१२ आश्विन २०८१, शनिबार
(September 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

आमनागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् : गृहमन्त्री खाण  

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यक्रमको आयोजना गरेको हो । आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न

मकवानपुर, बाँके र कपिलवस्तुबाट अवैध लागूऔषधसहित सात जना पक्राउ 

मकवानपुर, बाँके र कपिलवस्तुबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय तह निर्वाचनकाे तुलनामा खोटाङमा मतदाता घटे  

गत ३० वैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेका छन् । स्थानीय तह निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेकोमा आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका

कर्णाली प्रदेशमा १४०३ मतदान केन्द्र कायम

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी  सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा

बंगलादेशसँग खेल्न तयार छौंं : कप्तान एन्जिला

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग खेल्न टिम तयार रहेकाे बताएकी छिन् । फाइनलको पूर्वसन्ध्यामा आयाेजित पत्रकार सम्मेलनमा एन्जिलाले टिम पूर्ण तयार

सर्लाहीमा पनि स्वतन्त्रको क्रेज : सुनिलप्रसादको स्वतन्त्रबाट उम्मेदवारी

राजनीतिक दलहरुबाट जनता आजीत भइसकेको भन्दै युवानेता सुनिलप्रसाद गुप्ताले सर्लाही निर्वाचन क्षेत्र नं। ३ (ख) बाट मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । युवानेता गुप्ताले जनताको चाहनाअनुसार

 राष्ट्रिय मानवअधिकार आयोगको टोली प्रधानन्यायाधीशकाे निवासमा 

राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराको निवासमा पुगेको छ । जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा

घाेषणापत्र सार्वजनिक गर्दै सकियाे चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घाेषाणापत्र सार्वजनिक गर्दै आइतबार सिड्नीमा सम्पन्न भएकाे छ । ‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’

साउदी पुरुषले ४३ वर्षको अवधिमा गरे ५३ पटक विवाह

एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन् । उनी व्यक्तिगत रुपमा खुसीभन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक विवाह गरेका

‘समयमै लक्षण पहिचान गर्न सके रोक्न सकिन्छ आत्महत्या’

चिकित्सक तथा प्रहरीहरूले समयमै लक्षण पहिचान गर्न सके आत्महत्या रोक्न सकिने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रमका उनीहरूले सबै आत्महत्या रोक्न

ओहदामा हुनेहरुको मनोविज्ञान घुस खानै पर्ने भएपछि विकास हुने कुरै भएन : मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरुको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् । नवप्रवेशी इन्जिनियरहरुलाई डोलीद्धारा आयोजित पूर्वाधार विकास आयोजनाहरुको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु   

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे पल्टिएको