Logo
४ आश्विन २०८१, शुक्रबार
(October 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

एनआरएनएका माग र एजेन्डा समेट्न सरकार प्रयासरत छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) का माग सम्बाेधन गर्न पहल गरिरहेकाे बताएका छन्। मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई

कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता प्रदान

गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरे । जिल्ला प्रशासन

सुदूरपश्चिम सम्भावनाको भरिपूर्ण क्षेत्र भए पनि बजेटको अभावले समस्या भयो : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम प्रदेश सम्भावनाको दृष्टिकोणले भरिपूर्ण भए पनि बजेटको अभाव भएको बताएका छन्। सुदूरपश्चिम पत्रकार समाज, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष

इजरायलमा बेपत्ता विपिनको खोजी तीव्र छ उहाँलाई फिर्ता ल्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायल बेपत्ता भएका विपिन जोशीको खोजी कार्य तीव्र रहेको बताएका छन् । कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले ‘प्रचण्ड’ले इजरायल लगायत वरिपरिका देशमा

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेस गरेका हुन्

हमास–इजरायल द्वन्द्व : अमेरिकामा ६ वर्षीय मुस्लिम बालकको छुरा प्रहार गरी हत्या

अमेरिकामा एक व्यक्तिले दुई जनालाई मुस्लिम भएको भन्दै छुरा प्रहार गर्दा एक बालकको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । अमेरिकाको प्लेनफिल्डमा ७१ वर्षीय जोसेफ काजुबामाथि

नेपाल प्रहरीको कर्तव्यवोधले मात्र सुशासनको पूर्ण अनुभूति गर्न सकिन्छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । पारिवारिक भेटघाटका क्रममा आज यहाँ आएका उनले पत्रकारसँग कुराकानी गर्दै

यमप्रसाद अधिकारी प्रधानसेनापति बनाउने कुरा गलत हो : उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै

एमालेसहितको राष्ट्रिय सरकार बनाएर संविधानका छिद्र पुर्नुपर्छ : सांसद देवकोटा

राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले एमाले सहितको राष्ट्रिय सरकार बनाएर संविधानमा देखिएका सबै खाले छिद्रहरु पुर्नुपर्ने बताएका छन् । उनले नागरिकस्तरमा देखिएका गुनासाको सम्बोधन र शासन व्यवस्थामा देखिएका अविश्वासका खाडलहरु

एनआरएनको निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताएका छन् । माओवादी केन्द्र प्रवास समन्वय समितिले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, शम्शेर र रामबहादुर बने मन्त्री

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् ।