Logo
२३ भाद्र २०८१, आईतबार
(January 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

सुजनको परिवारलाई गाउँपालिकाले दियो ५० हजार रुपैयाँ

बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको परिवारलाई दैलेखको महाबु गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ। पालिकावासीको पीडामा आर्थिक सहयोग गरेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जुकुमारी पाण्डेले बताइन्। सुजनको परिवारलाई यसअघि

कक्षा १० को एसईई परीक्षा रद्द नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ। बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव

वीर अस्पतालमा उपचारका क्रममा आउने बिरामीले गुनासो गर्ने अवसथा आउनु भएन : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले  उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डसँग चिकित्सा विज्ञान राष्ट्रिय

शान्ति सुरक्षाको नाममा सरकार हत्यारा बन्दै : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको बताएका छन्। सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम

नेपाल क्रिकेट संघ (क्यान) ले गर्‍यो लामिछानेलाई क्रिकेट खेल गतिविधिबाट निलम्बन

जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)

हितराज पाण्डेको नेतृत्वमा १७ सांसदको टोली चीन प्रस्थान

संघीय संसदका सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन् । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो

काठमाडौँ उपत्यकाका फोहार व्यवस्थामा सरकारले गम्भीर पहल गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर रूपमा लिएको बताएका छन् । यसको दीर्घकालीन समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले जानकारी दिए । ललितपुर

काठमाडौं र ललितपुरको विकास सँगसँगै हुनुपर्छ : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सोमबार सम्बोधन गर्दै

प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.३७ अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा ३.३७ अंकले वृद्धि भएको नेप्से परिसूचक २०२५.७३ अंकले पुगेर बन्द भएको छ

त्रिविको ४९औँ दीक्षान्त समारोह, १२ हजार ४ सय जनाभन्दा धेरै दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुनेछ। समारोह बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।

सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन् : सांसद दाहाल

‘सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन’, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन)ले

भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली आवश्यक भएको बताएका छन् । आइतबार महोत्तरीको जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको डिजिटल