Logo
१२ आश्विन २०८१, शनिबार
(October 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते

समानुपातिक बन्द सूचीका ४३९ ले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने

समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको

सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना

आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले चुनावी सम्पर्क कार्यालयको स्थापना गरेको छ । उदयपुरको क्षेत्र नम्बर २ को गठबन्धनले कटारीस्थित भूगोलपार्कमा कार्यालयको

चुनाव जितेपछि पनि सबै दललाई समेटेर अगाडि बढ्छु : उदयशमशेर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले चुनावपछि पनि सत्ता गठबन्धनलाई साथमा लिएर जाने बताएका छन् । ललितपुरको चापागाउँमा आइतबार आयोजित कार्यक्रममा कांग्रेस नेता एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार

सत्यमोहन जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि कलाकारसम्म (फाेटाे फिचर)

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि कलाकारहरू मदनकृष्ण श्रेष्ठ लगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उपचारका क्रममा आज बिहान मृत्यु भएका जोशीको शब ललितपुरस्थित महानगरपालिकाको कार्यालय परिसरमा श्रद्धाञ्जलीका

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु 

नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबिस घण्टामा १

निर्वाचन आचारसंहित उल्लंघन गर्दै मन्त्री चौधरीद्वारा राहात वितरण 

निर्वाचन आचारसंहित उल्लंघन गर्दै सहरी विकासमन्त्री मेटमणि चौधरीले राहात सामाग्री वितरण गरेका छन् । उनले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण

धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोलसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुर छन् ।

पूर्वमन्त्री श्रेष्ठले बारा बाट मतदान गर्न नपाउने, मतदान गर्न तनहुँ जानु पर्ने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री कृष्ण कमुार श्रेष्ठले आफूलाई मत दिन नपाउने भएका छन् । उनको मतदाता नामावली तनहुँको

जनताका हक अधिकार र विकासलाई सम्बोधन गर्न संयुक्त गठबन्धन : कांग्रेस नेतृ यादव

पूर्व शिक्षा मन्त्री तथा नेपाली कांग्रेसका नेतृ चित्रलेखा यादवले गणतन्त्रको रक्षाको निम्ति संयुक्त गठबन्धन बनेको बताएकी छन् । सिरहा निर्वाचन क्षेत्र नम्वर २ मा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले

निर्वाचनमा लमजुङमा दुई हजार ४ सय सुरक्षाकर्मी खटिने

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा  दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् ।  लमजुङमा दुई  हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले

सत्ता गठबन्धनले काठमाडौंमा प्रशिक्षण दिने

सत्ता गठबन्धनले काठमाडौंमा आज प्रशिक्षण दिने भएको छ । काठमाडौं जिल्लाका निर्वाचन क्षेत्रमा दिएको उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण दिइन लागिएको हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,  माओवादी अध्यक्ष