Logo
१३ आश्विन २०८१, आईतबार
(November 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

जनसांस्कृतिक महासंघको बैतडी अध्यक्षमा पन्त चयन

एमालेको जनवर्गीय संगठनका राष्ट्रिय जनसांस्कृतिक महासंघको बुधबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले गोविन्द पन्तको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मी नाथ र प्रविन टेलर, सचीवमा महेशराज पन्त,

बंगलादेशमा जारी यू-१५ : नेपाल र भुटान भिड्दै  

बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दैछन् । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । खेल दिउँसो सवा  ४ बजे सुरु

सरकारलाई निर्वाचन आयोगले दियो सात बुँदे निर्देशन

निर्वाचन आयोगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ । ४ मंसिरमा हुने संसदीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न-गराउन आयोगले संघ, प्रदेश र स्थानीय सरकार

धनुषामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु 

धनुषाको सबैला नगरपालिका–९ भठियनमा आज टेम्पो अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नंम्बरको टेम्पो

श्री गुरुङको प्रतिबद्धता – नेपाललाई दक्षिण एसियाको ‘पर्यटन राजधानी’ बनाउनेछु

प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङले नेपाललाई दक्षिण एसियाको पर्यटन राजनधानी’ बनाउन पहल गर्ने संकल्प गरेका छन् । क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका उनले

मन्त्रीहरूले सरकारी स्रोतसाधन प्रयोग नगरी निर्वाचन प्रचारमा जान पाइन्छ : आयोग   

निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेकाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधन प्रयोग नगरी चुनाव प्रचारप्रसारमा जान पाइने जनाएको छ । आयोगको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन

निर्वाचन आयोगले दियो कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन  

निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएकोले तत्काल रोक्न निर्देशन दिइएको

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटवार्ता 

निर्वाचन आयोगमा बुधबार भएकाे उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएकाे छ । प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते

बागलुङ १ मा सूर्य र चित्रबहादुरबीचकाे चुनावी भिडन्त रोचक बन्दै

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनभित्रै कतिपय विषयमा फरक मत राखेर अनौठो व्यवहार गर्ने उनलाई निर्वाचनमा कडा टक्कर दिइरहेका छन् एमालेका डा. सूर्य पाठकले

भोलीदेखि राजनीतिक दलले जुलुस, आमसभा र कोणसभा गर्न पाउने 

राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न

भैरहवामा आचारसंहिताको उल्लंघन : प्रचारप्रसारमा बालिकाको प्रयोग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघनगर्ने कसैलाई छुट नहुने भनिरहँदा रुपन्देहीको सदरमुकाम भैरहवामा आचारसंहिताविपरीतका गतिविधि भइरहेका छन् ।  निर्वाचन प्रचारप्रसार कार्यक्रममा बालिकाको प्रयोग, पाेल र भित्तामा पाेस्टर, सडकमा डिजे र व्यानरसहितकाे गाडी प्रयाेग भएको पाइएको

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित 

गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,। इङ्गल्याण्डको