Logo
१३ आश्विन २०८१, आईतबार
(November 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

चकलेटमा कांग्रेस र लोसपाको चुनाव चिह्न

निर्वाचनकाे प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । रुपन्देही ३ मा चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र  लाेसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा दलकाे

थापाथली नजिक मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डौको थापाथली नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्रीमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेका छन् । उनको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय

राजनीति होइन जनताको सेवा गर्न आउँछ : ताराबहादुर कुँवर क्षेत्री

काभ्रे क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ताराबहादुर कुँवर क्षेत्रीले आफूलाई राजनीति होइन जनताको सेवा गर्न आउने बताएका छन् । लौरो अभियानबाट स्वतन्त्र उम्मेदवार बनेर जनताको

सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्नुपर्छ : बालेन्द्र साह

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताउनुभएको छ । कामपा –१२ ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको शुक्रबार अवलोकन निरीक्षणका

सत्तामा जान मात्र कांग्रेसले गठबन्धन गरेको होइन : कांग्रेस नेता राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । नेविसंघको नेतृत्वपछि बाँके बर्दियामा पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशील नेता राठौर सुशील कोइरालापछि बाँकेको प्रतिनिधित्व

संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छ : रवीन्द्र मिश्र

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन्

प्रहरी निर्वाचन सुरक्षामा लागेकाे माैका छाेपी सीमावर्ती क्षेत्रमा बढ्याे तस्करी

देशमा निर्वाचनकाे माहाेल बढेकाे छ । सुरक्षाकर्मीहरू पनि निर्वाचनमै केन्द्रित बनेका छन् । ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा सयाैं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सर्लाही २ मा कांग्रेसको समर्थन लोसपालाई, राजेन्द्र महतोले थाले घरदैलो

चारदलीय सत्तागठबन्धनले देशका सात निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको छ । सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो । नेपाल समाजवादी पार्टीका महीन्द्र राय यादवले माओवादी केन्द्रको

मरेका जीवजन्तुबाट आकर्षक कलाकृति

मरेका जीवहरूको छाला, प्वाँख तथा रौँहरू प्रयोग गरी ती जीवहरू बाँचेको बेला जस्तो थियो त्यस्तै बनाई प्राकृतिक बासस्थानको प्रतिलिपि बनाई सजाउने कला (टाक्सिडर्मी)  तालिम सम्पन्न भएको छ । तालिम नेपालमै

एनआरएनए अध्यक्ष थापाले भेटिन् सुदूरपश्चिम मुख्यमन्त्री भट्टलाई

गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेकी छन् । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैरआवासीय नेपालीहरुसँग मिलेर काम

बारा- १ मा एमाले र जसपाको प्रतिबद्धापत्र : सिम्रौनगढ क्षेत्रको विकासमा विशेष जोड

नेकपा एमाले र जनता समाजवादी पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर १ ले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि संयुक्त प्रतिबद्धापत्र सार्वजनिक गरेको छ । दुबै पार्टीको संयुक्त चुनाव प्रचार

आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन बाँके प्रशासनलाई निर्देशन

निर्वाचन आयोगले आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ । जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको