Logo
१३ आश्विन २०८१, आईतबार
(November 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

पार्टी र गठबन्धन दलबाट साथ पाएकाले सहजै चुनाव जित्छु: नरेन्द्र साह

आसन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ३ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र साहले उम्मेदवार हुन् । समाजसेवाबाट राजनीतिमा होमिएका साहले जिल्लामा असल र परोपकारी व्यक्तित्वको छवि

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोटबाट एक केजी गाँजासहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन निर्यात गरेर आर्थिक विकास गर्छु : दुर्गा विक्रम थापा

काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियष्न्त्रण गर्नुपर्ने बताएका छन् । घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धाको मैदानामा

ट्रम्प निकट केभिनलाई सभामुख बनाउने तयारी

रिपब्लिकन अल्पसंख्यक नेता केभिन म्याकार्थीलाई अमेरिकी  कंग्रेसको अर्को कार्यकालमा सभामुखका लागि मनोनयन गरिएको छ । रिपब्लिकनहरूले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा  बहुमत ल्याउने अनुमानसँगै केभिनलाई सभामुखका लागि मनोनयन गरिएको हो

काठमाडौं क्षेत्र नं. १ का एक असल उमेद्वार हुन रमेश खरेल

राष्ट्रको लागी बिकास, राष्ट्रियता र राष्ट्रिय अस्मीता सबैभन्दा महत्वपूर्ण सबाल हो । काठमाण्डौं क्षेत्र नं १ का जनताको हातमा देश बचाउने सक्ने ईमान्दार सिपाही रोज्ने मौका आएको छ । देश

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

न्युयोर्क–संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेकोे छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ । यो प्रक्षेपण यसै वर्ष

अन्तर्वार्ता- निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा

रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक

सुन तथा चाँदीका गरगहनासहित तीन जना पक्राउ

रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया कौवाकोह–३ बस्ने

विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुपर्दैन : राणा

उनले भने, ‘यहाँ बाटो चाहियो, यहाँ खानेपानी चाहियो भनेर जनप्रतिनिधिसँग तपाईहरुले हात जोड्नुपर्दैन । निर्धक्क भएर हात मिलाएर हामीसँग आफ्ना मागहरु राख्नुहोला ।’ उनले लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि,

बारा १ मा मन्त्री चौधरी र एमालेका मैनालीबीच रोचक प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा का‌ंग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र

खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री

जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्रका लागि

तालिबान नेताले न्यायाधीशलाई भने शारिया कानुनअनुसार सजाय तोक्नू

तालिबान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई निश्चित अपराधका लागि सार्वजनिक स्थानमा झुन्डाउनेदेखि ढुंगाले हिर्काउने जस्ता सजाय तोक्न आदेश दिएका छन् । डकैती, अपहरण र देशद्रोह जस्ता अपराधहरूलाई इस्लामिक शरिया कानूनको