Logo
४ आश्विन २०८१, शुक्रबार
(November 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन् । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि

एकता संयोजन समिति गठन गर्न माओवादी र नेसपाको वार्ता समितिस्तरमा सहमति

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने प्रयास स्वरुप आइतबार छलफल भएको छ । नेसपाको तर्फबाट बनाइएको वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठ र माओवादीको तर्फबाट

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री ‘प्रचण्ड’ को निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर

एमालेका ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न नेकपा (एमाले) को स्वयंसेवक टोली काठमाडौँबाट प्रभावित क्षेत्र प्रस्थान गरेको छ । गत १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु

टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन प्राधिकरणको अनुरोध

नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र

छठको पूजा गर्न ३ सय घाट निर्माण

छठ पर्वका लागि दमकमा यस वर्ष झण्डै तीन सय पूजा स्थल (घाट) निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रूपमा मनाइँदै आएको छठमा गत वर्षभन्दा यस वर्ष घाट

चार राष्ट्र सम्मिलित महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो

हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो । टस जिती पहिले ब्याटिङको

सुरुङ मार्गमा फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध

सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले शनिबार रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।

जीब्रालटारविरुद्ध फ्रान्सको शानदार जित, ९ खेलाडीले गरे १४ गोल

काठमाडौँ। युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जीब्रालटारविरुद्ध १४ गोल गरेको छ । समुह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जीब्रालटारलाई १४-० गोल अन्तरले पराजित गरेको हो । जिब्रालटारविरुद्ध फ्रान्सका ९

व्यवस्थापकको आन्तरिक दबाब र करकापमा आशा लघुवित्तका २ सय कर्मचारीले गरे राजीनामा

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन्। मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन।

लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो। आयोगले