Logo
१३ आश्विन २०८१, आईतबार
(November 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

गुल्मी १ मा एमालेका प्रदीप ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका भण्डारी विजयी

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। ज्ञवालीले सेतोपाटीसँग कुरा गर्दै गुल्मी १ एमालेले गुमाएको

नवलपरासी क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरी विजयी

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरी विजय हुनु भएको छ । बिहिबार राती सकिएको मतगणनामा चौधरीेले २९ हजार ४ सय ९५ हजार मत प्राप्त गरेर बिजय हुनु

दाङ क्षेत्र नं १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का

सहकारीविरुद्धको उजुरी बढेपछि काठमाडौं महानगरले १२ बुँदे निर्देशन जारी गर्‍यो

सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । कोभिड-१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले निम्त्याएको मूल्यवृद्धिले वित्तीय

गुल्मी-१ मा एमालेका प्रदीप ज्ञवालीको अग्रता

गुल्मी–१ मा नेकपा ९एमाले०का प्रदीप ज्ञवालीले अग्रता लिएका छन् । उनले रुरु गाउँपालिकाबाट अग्रता लिएका हुन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार एमालेका प्रदीप ज्ञवालीले १६ हजार तीन सय

केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र

केपी ओलीलाई कमल थापाले भने : तपाईंको विश्वास जोगाउन नसकेकोमा दु : खी छु

राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका हुन्

अघिल्लाे कार्यकालमा नसकिएका याेजना पूरा गर्छु : सन्तोष पाण्डे

रुपन्देही-३ (ख)बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले सम्पन्न हुन नसकेका अलपत्र याेजनालाई सक्न प्राथमिकता दिने बताएका छन् । निर्वाचित भएर प्रमाणपत्र लिने क्रममा संचारकर्मीसँग कुरा गर्दै पाण्डेले पाँच वर्षे कार्यकालमा

चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने भारी मतले विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित

रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी

रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ र

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा समाजवादीका प्रकाश रावल विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले आठ हजार सात सय

भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । पछिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी