Logo
१३ आश्विन २०८१, आईतबार
(November 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रोजिना सापकोटा

धनकुटामा ३.७ रेक्टरस्केलको भूकम्प

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

चिनियाँ प्रदर्शनकारीको समर्थनमा पेरिस, एम्स्टर्डम, टोरन्टो र अमेरिकामा समेत प्रदर्शन

लन्डनपछि अब पेरिस, एम्स्टर्डम, डब्लिन, टोरन्टो र अमेरिकाका केही सहरमा चिनियाँ प्रदर्शनकारीको समर्थनमा मानिसहरू भेला भइरहेका छन् । यद्यपि बीबीसीले अनलाइनमा साझा भइरहेका तस्बिरको पुष्टि नगर्ने तर पेरिसको पोम्पिडाउ सेन्टर

चीनमा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

चीनमा पछिल्लो २४ घण्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य

दरबारमार्ग र न्युरोडको सःशुल्क पार्किङ हटाउने तयारी

काठमाडौं महानगरपालिकाले न्युरोड र दरबारमार्गको सःशुल्क पार्किङ हटाउने भएको छ । न्युरोड र दरबारमार्ग क्षेत्रका ठूला भवनमा रहेका बेसमेन्टमा पार्किङको व्यवस्था गरेलगत्तै ती दुई क्षेत्रको पार्किङ हटाउने भएको हो ।

रामेछापमा गठबन्धन दलका उम्मेदवार विजयी

मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा रामेछापमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापका तीन स्थानमै गठबन्धन दलका उम्मेदवार विजयी

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगलागी

भरतपुर–११भोजाडस्थित कुमारीचोकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगो लागेको चितवन प्रहरीले जानकारी दिएको छ । कार्यालयको ढोका चाबी यथावत रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति

महोत्तरी तीन निर्वाचन क्षेत्रमा २ स्थानमा गठबन्धन १ मा एमाले विजयी

महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै

विश्वकप फुटबलमा आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’

काठमाडौं–१ बाट निर्वाचित प्रकाशमान सिंहले बुझे प्रमाणपत्र

निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ । नयां बानेश्वरस्थित संसद भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं

गठबन्धन मिलेर देशलाई दुर्घटनामा जानबाट जोगायौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र

प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् । उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रचण्ड